एसिया कपमा अफगानिस्तानसँग श्रीलंका स्तब्ध

काठमाडौँ । एसिया कपमा अफगानिस्तानले शानदार शुरुवात गरेको छ । गएराती सम्पन्न भएको एशिया कपको उद्घाटन खेलमा अफगानिस्तानले समूह बी को खेलमा पाँच पटकको च्याम्पियन श्रीलंकालाई ८ विकेटले पराजित गरेर प्रतियोगितामा शानदार शुरुवात गरेको हो । दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा श्रीलंकाले दिएको १०६ रनको लक्ष्यलाई अफगानिस्तानले १०.१ ओभरमा २ विकेट गुमाउदै पुरा गरेको थियो […]

Continue Reading

कहिलै नसुध्रिने नेपालको ब्याटिङ, केन्याले दिएको समान्य लक्ष्य समेत भेटाउन सकेन

काठमाडौं : घरेलु टोली केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीविरुद्धको दोस्रो टी–ट्वान्टी खेलमा जित निकालेको छ । शुक्रबार भएको खेलमा केन्याले नेपाललाई १८ रनले हराएको हो । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १३३ लनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सम्पुर्ण विकेट घुमाउँदै मात्र ११४ रन बनायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए […]

Continue Reading

नेपाल र केन्याबीच दोस्रो खेल आज, लगातार जितको खोजीमा नेपाल

काठमाडौं : पाँच ट्वान्टी–२० र तीन एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अपरान्ह घरेलु टोलीसँग दोस्रो ट्वान्टी–२० खेल खेल्दैछ । नेपालले नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बाट शुरु हुनेछ । विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि नेपालले केन्यासँग […]

Continue Reading

सन्दीपले डेजर्ट भाइपर्सबाट इन्टरनेसनल टी-२० लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछानेले डेजर्ट भाइपर्सबाट युएईको फ्रेन्चाईज क्रिकेट यूएई इन्टरनेसनल टी-ट्वान्टी लिग खेल्ने भएका छन् । डेजर्ट भाइर्पसले शुक्रबार लिगका लागि १४ विदेशी खेलाडीको नाम सार्वजनिक गरेको थियो । सन्दीपसँगै शेल्डन कोट्रेल, वानिन्दु हसरंगा, एलेक्स हेल्स, कोलिन मुन्रो, साम विलिङ्स जस्ता खेलाडी अनुबन्ध गरेको छ […]

Continue Reading

फिक्सिङ काण्डमा मुछिएका प्रभाकर नेपाली टिमको कोच

काठमाडौं । भारतका पूर्व अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकरलाई नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । क्यानका अनुसार प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । प्रभाकरले प्रशिक्षकका रूपमा रणजी ट्रफी टिमहरू दिल्ली, राजस्थान र उत्तर प्रदेशमा काम गरेका […]

Continue Reading

वेस्ट इण्डिजविरुद्ध भारतले गर्‍यो क्लिन स्विप

काठमाडौं । वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिज भारतले क्लिन स्विप गरेको छ । गएराति सम्पन्न खेलमा वेस्ट इण्डिजलाई ११९ रनले हराउँदै भारतले सिरिज ३–० ले क्लिन स्विप गरेको हो । पहिला ब्याटिङ गरेको भारतले ३६ ओभरमा ३ विकेट गुमाएर २२५ रन बनाएको थियो । उसका लागि शुभमन गिलले उत्कृष्ट पारी खेले । ९८ बलको सामना गरेका […]

Continue Reading

नेपालका कप्तान सन्दीप लामिछाने ३३ औं स्थानमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सोमपाल कामीको एकदिवसीयतर्फको बलिङ वरीयता सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा सोमपालको बलिङ वरीयता एक स्थान सुधार भएको हो । नयाँ वरीयतामा सोमपाल ८९ औं स्थान उक्लिएका छन् । बलिङतर्फ नै नेपालका कप्तान सन्दीप लामिछाने ३३ औं स्थानमा यथावत रहेका छन् […]

Continue Reading

सन्दीप कप्तान भएपछि नेपालले जित्नै बिर्सियो, नामिबियासँग शर्मनाक हार

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्व क्रिकेट लिग टू अन्तर्गत स्कटल्यान्ड सिरिजको तेस्रो खेलमा नामिबियासँग ६३ रनले पराजित भएको छ । कम्बसदुन न्यू ग्राउन्डमा नामिबियाले दिएको २ सय रनको लक्ष्य पछ्याएको नेपालले ३७ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३६ रन बनायो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रनको योगदान गरे […]

Continue Reading

इङ्ल्याण्डसँग भारतको लज्जास्पद हार, बिराट कोहली सुपर फ्लप

काठमाडौं : भारतसँगको दोस्रो एक दिवसीय क्रिकेट इङ्ल्यान्डले १ सय रनले जितेको छ । लर्ड्समा घरेलु टोली इङ्ल्यान्डले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको भारत १ सय ४६ रनमा अलआउट भयो । भारतका लागि हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले सर्वाधक समान २९/२९ रन बनाए । बलिङतर्फ इङ्ल्यान्डका रेस टोप्लीले ६ विकेट लिए । उनको […]

Continue Reading

खराब ब्याटिङले नेपाललाई फेरि डुबायो, नामिबियासँग ४० रनले पराजित

काठमाडौं : आइसीसी विश्वकप लिग टू त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्याण्ड टुरमा रहेको नेपाल सिरिजको पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको हो । स्कटल्याण्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १८० रन बनायो । नेपालका लागि आसिफ […]

Continue Reading