न्युजिल्यान्डलाई हराउँदै अष्ट्रेलिया पहिलाे पटक बन्याे टी २० विश्वकप च्याम्पियन
काठमाडौं : अष्ट्रेलियाले पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार दुबईमा भएको उपाधि भिडन्तमा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलिया टी-२० विश्वकपको नयाँ विजेता बनेको हो। न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य १८.५ ओभरमा पछ्याउँदै अस्ट्रेलियाले उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । अष्ट्रेलियाको सुरुवात आजको खेलमा खासै राम्रो थिएन […]
Continue Reading