विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज पाकिस्तान र अस्ट्रेलिया भिड्दै

काठमाडौं । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज पाकिस्तान र अस्ट्रेलियाबीच दोस्रो सेमिफाइनल खेल हुदै छ । खेल नेपाली समयअनुसार राति पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । पाकिस्तानले सुपर १२ बाट समूह ‘२’ को विजेता तथा अस्ट्रेलियाले समूह ‘१’को उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् । यी दुई टोलीबीचको विजेताले विश्वकपको उपाधिका लागि […]

Continue Reading

इंग्ल्याण्डमाथि सनसनीपूर्ण जित निकाल्दै न्यूजिल्याण्ड विश्वकपको फाइनलमा

काठमाडौं । इङ्लाइण्डलाई पराजित गर्दै न्युजिल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । युएइको अबुधाबीमा बुधबार भएको सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड विश्वकपको फाइनल पुगेको हो । टस जितेर फिल्डिङ रोजेको न्युजिल्याण्डलाई इङ्ल्याण्डले १ सय ६७ रनको लक्ष्य दिएको थियो । जवाफमा न्युजिल्याण्डले ५ विकेट र एक ओभर बाँकी हुँँदै लक्ष्य […]

Continue Reading

विश्वकप क्रिकेटको सेमिफाइनलमा आज इङल्यान्ड र न्युजिल्यान्ड भिड्दै, यस्तो छ दुवै टिमको सम्भावित–११

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज (बुधबार) इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दैछन् । खेल अबुधाबीमा नेपाली समयअनुसार राति पौने आठ बजे अबुधावीमा हुनेछ। इङ्ल्याण्ड समूह वानको विजेता र न्युजिल्याण्ड समूह टूको उपविजेताको रुपमा सेमिफाइनल प्रवेशगरेका हुन्। इङ्ल्याण्ड न्युजिल्याण्ड दुवैले जारी प्रतियोगितामा ५ खेल खेलेको ४ मा जित र १ मा हार ब्यहोरेका छन्। […]

Continue Reading

टी-२० विश्वकपको सेमिफाइनल समिकरण पुरा, कुन कुन देश कहिले भिड्दैछन् ?

काठमाडौं : युएईमा जारी सातौं संस्करणको आईसिसी टी ट्वान्टी विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ। समूह १ बाट इङ्ल्याण्ड र अष्ट्रेलिया तथा समूह २ बाट पाकिस्तान र न्यूजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका छन्। सुपर-१२ चरणमा लगातार पाँचौं जित दर्ता गर्दै पाकिस्तान समूह ‘२’ को विजेताको रूपमा टी-२० विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ। न्युजिल्यान्ड समूह ‘२’ को […]

Continue Reading

न्युजिल्यान्ड टी–२० विश्व कपको, भारत समूह चरणबाटै बाहिरियो

काठमाडौं : न्युजिल्यान्ड आईसीसी टी२० विश्वकप २०२१ को सेमिफाइनलमा पुगेको छ। न्युजिल्यान्ड सेमिफाइनलमा पुगेसँगै भारत र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका छन्। यूएईको आबुधाबीमा अफगानिस्तानले दिएको एक सय २५ रनको लक्ष्य न्युजिल्यान्डले ११ बलअघि नै मात्रै दुई विकेट गुमाएर भेटायो । उसका लागि मार्टिन गुप्टिलले २८ र ड्यारेल मिचेलले १७ रन बनाए । केन विलियम्सनले […]

Continue Reading

भारत टी-२० बिश्वकपको समिफाईनलमा पुग्ने झिनो आशा कायमै

काठमाडौं, कात्तिक २० । युएईमा जारी सातौं संस्करणको टी-२० विश्वकप क्रिकेटमा भारतले स्कटल्याण्डविरूद्ध सानदार जित निकालेको छ। स्कटल्याण्डले दिएको ८६ रनको चुनौती भारतले मात्र ६.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो। भारतलाई जीत दिलाउने क्रममा केएल राहुलले ५० र रोहित शर्माले ३० रन जोडे । स्कटल्यान्डका ब्राड ह्वील र मार्क वाट्टले एक–एक विकेट हात पारे […]

Continue Reading

न्यूजिल्याण्डको तेस्रो जित, सेमिफाइनल प्रवेश सम्भावना बलियो

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा न्यूजिल्याण्डले नामिवियालाई पराजित गर्दै तेस्रो जित निकालेको छ । नामिवियालाई ५२ रनले पराजित गर्दै न्यूजिल्याण्डले सेमिफाइनलको सम्भावनालाई बलियो बनाएको छ । सुपर १२ को समूह ‘२’ अन्तर्गतको खेलमा १ सय ६४ रनको लक्ष्य पछ्याएको नामिवियाले निर्धारित ओभरमा ७ विकेट गुमाउदै १ सय ११ रन मात्र बनाउन सक्यो । नामिवियाका लागि […]

Continue Reading

स्टार खेलाडीले भरिएको वेस्ट इन्डिजले श्रीलंकासामु घुडा टेक्यो, बिश्वकपबाटै बहिरियो

काठमाडौं : साविक विजेता वेस्ट इन्डिज युएईमा जारी टी–२० विश्व कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ। ब्याट्सम्यानले खराब प्रदर्शन गरेपछि २ पटकको च्याम्पियन वेस्टइन्डिज बिहीबार रातिको खेलामा श्रीलंकासँग २० रनले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो। सेख जायद स्टेडियम अबुधाबीमा श्रीलंकाले दिएको १९० रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले पुरै ओभर ब्याटिङ गरे पनि ८ विकेट गुमाएर […]

Continue Reading

अष्ट्रेलियाको कमाल, ३८ बलमै खेल जित्यो

काठमाडौ । युएईमा जारी आइसिसी टी(२० विश्वकपमा अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हराएको छ । आजको जितसँगै अस्ट्रेलियाले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । बंगलादेशले दिएको ७४ रनको कमजोर लक्ष्य अष्ट्रेलियाले ६.२ ओभरमा पूरा गरेको हो। अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले आक्रामक पारी खेले । उनले २० बलमा ४ छक्का र २ चौकासहित ४० रन […]

Continue Reading

भारतले गर्‍यो अफगानिस्तानको धुलाई, दियो २११ रनको बिशाल लक्ष्य

काठमाडौं : रोहित शर्मा र केएल राहुलको उत्कृष्ट प्रदर्शनमा भारतले अफगानिस्तानलाई २११ रनको लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१० रन बनाएको हो। भारतका लागि रोहित शर्माले सर्बाधिक ७४ रन बनाएका थिए । रोहितले ४७ बलमा ३ छक्का र ८ […]

Continue Reading