विश्व नम्बर दुई हालेपले युएस ओपन नखेल्ने

एजेन्सी : विश्व नम्बर दुई सिमोना हालेपले युएस ओपन खेल्ने सम्भावना धेरै कम रहेको रोमानिया टेनिसकी प्रवक्ताले बताएकी छन् ।कोरोना भाइरसको महामारीका बावजुद आयोजकले स्वास्थ्य प्रोटोकल अपनाएर युएस ओपन सञ्चालन गर्ने तयारी गरिरहेको समय रोमानियाकी स्टार हालेपले खेल्ने सम्भावना न्यून रहेको सार्वजनिक भएको छ । आगामी अगस्ट ३१ देखि सेप्टेम्बर १३ सम्म न्युयोर्कमा मार्की प्रतियोगिता युएस ओपन […]

Continue Reading

जोकोभिचले आठौं पटक जिते अष्ट्रेलियन ओपन

मेलबर्न : नोभाक जोकोभिचले पाँच सेटको संषर्षपूर्ण प्रतिस्पर्धामा डोमिनिक थिमलाई स्तब्ध बनाउँदै आइतबार वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनको उपाधि जितेका छन्। मेलबर्नमा भएको फाइनलमा डोमिनिकमाथि जित रत्दै जोकोभिच आठौं पटक अस्ट्रेलियन ओपनको उपाधि उचाल्न सफल भएसँगै विश्व नम्बर एकको यात्रामा फर्किएका छन्। दुई सेटले पछि परेको स्थितिमा सर्बियन स्टार जोकोभिचले करिब चार घन्टाको संघर्षपछि […]

Continue Reading

कोको गाउफ अस्ट्रेलियन ओपनको अन्तिम १६ मा प्रवेश

काठमाडौं, १० माघ । विश्व नम्बर तीन नाओमी ओसाकालाई सोझो सेटमा पराजित गर्दै अमेरिकी किशोरी कोको गाउफ अस्ट्रेलियन ओपनको अन्तिम १६ मा प्रवेश गरेकी छिन्। गत वर्षदेखि ग्रान्डस्लाममा पाइला टेकेकी १५ वर्षीया गाउफले अस्ट्रेलियन ओपनकी साविक विजेता ओसाकालाई ६-३, ६-४ को नतिजामा पराजित गर्दै चौथो चरणमा स्थान बनाइन्। विश्व वरियताको ६७औं स्थानमा रहेकी गाउफले क्वार्टरफाइनल […]

Continue Reading

रोजर फेडेरर अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश

एजेन्सी । स्वीस खेलाडी रोजर फेडेरर अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन । अष्ट्रेलियाको मेलबर्न पार्कमा हिजो भएको दोस्रो चरणको खेलमा फिलिप क्राजिनोभिकलाई ३–० को सोझो सेटमा हराउँदै फेडेरर बर्षको पहिलो ग्राण्डस्लामको तेस्रो चरणमा पुगेका हुन् । सर्वियन खेलाडी क्राजिनोभिक विरुद्धको खेल फेडेररले ६–१, ६–४ र ६–१ को सेटमा जिते । तेस्रो चरणमा […]

Continue Reading

सानिया मिर्जा महिला डबल्स विधाको सेमिफाईनलमा प्रवेश

काठमाडाैं । भारतकी चर्चित टेनिस खेलाडी सानिया मिर्जा होबार्ट ईन्टरनेशनल टुर्नामेन्टको महिला डबल्स् विधाको सेमिफाईनलमा प्रवेश गरेकी छिन् । सानिया र उनको युक्रेनी जाडी नादिया किचेनोकले जोडदार प्रदर्शन गर्दै होबार्ट ईन्टरनेशनलको सेमिफाईनलमा स्थान पक्का गरेकी हुन् । यो जाडीले अमेरिकी जोडी कि वानिया किङग र क्रिष्टिना म्याकहेलको जाडीलाई ६–२, ४–६ र १० –४ को सेटमा […]

Continue Reading

जर्मनकी स्टार एन्जेलिक केरबर अस्ट्रेलियन ओपनबाट बाहिर

एडिलेड : वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनको तयारीमा रहेकी जर्मनकी स्टार एन्जेलिक केरबर चोटका कारण बुधबार एडिलेड अन्तर्राष्ट्रिय खेलबाट बाहिरिएका छन् । सन् २०१६ को अस्ट्रेलियन ओपन विजेता केरबर बुधबार खेलका क्रममा ढाडमा चोट बोकेपछि बाहिरिएकी थिइन्। पूर्वविश्व नम्बर एक खेलाडी केरबर युक्रेनकी डायना यस्ट्रिमस्कासँग ६–३ र २–० ले पछि परेको स्थितिमा चोट बोकेपछि […]

Continue Reading