खेलाडीलाई मैदान छाड्न निर्देशन दिने विराटनगरका प्रशिक्षकमाथि १ वर्षको प्रतिबन्ध

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)को आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टले खेल अनुशासन उल्लङघन गरेको भन्दै फ्रेन्चाइज टोली विराटनगर सिटी एफसीलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ। समितिले टिमका मुख्य प्रशिक्षक यान ललाई १ वर्षको प्रतिबन्ध र ५० हजार जरिवाना तोकेको छ । क्लबका निर्देशक सोनम घले, सहायक प्रशिक्षक निशान श्रेष्ठ र सहायक व्यवस्थापक मिलन […]

Continue Reading

पहिलो नेपाल सुपर लिग फुटबलको उपाधि काठमाडौंले जित्यो

काठमाडौ‌ । धनगढी एफसीलाई पराजित गर्दै काठमाडौं रेजर्सले नेपाल सुपर लिगको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १-० गर्दै काठमाडौं च्याम्पियन बनेको हो। काठमाडौंको जितमा मेसौके ओलुमोउ नायक साविक भए। उनले खेलको २१औं मिनेटमा उत्कृष्ट फिनिसिङ गरेका थिए। मेसौकेको यो लिगको आठौं गोल हो । लिगका उनी सर्वाधिक गोलकर्ता […]

Continue Reading

नेपाल सुपर लिग उपाधिका लागि काठमाडौं र धनगढी भिड्दै

काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधिका लागि आज धनगढी एफ.सी र काठमाडौं रेजर्स भिड्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ । राउण्ड रोविन लिगको आधारमा भएका २४ खेलपछि धनगढी र काठमाडौं फाईनलमा पुगेका हुन् । लिग चरणमा काठमाडौं सर्वाधिक १३ अंक जोडेर पहिलो हुँदा १० अंक जोडेको धनगढी […]

Continue Reading

नेपाल सुपर लिग : उद्घाटनमा काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्दै

काठमाडौं, ११ वैशाख । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग आजदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन खेल आज साँझ साढे ५ बजेबाट हुनेछ । उद्घाटन खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ […]

Continue Reading