अल–नासरको डेब्यु खेलमै रोनाल्डोमाथि प्रतिबन्ध
काठमाडौं : क्रिस्टियानो रोनाल्डोले बिहीबार निर्धारित समयमा साउदी अरेबियाको अल नासर फुटबल क्लबबाट डेब्यु गर्ने छैनन्। गत अप्रिलमा एभर्टनसँग म्यानचेस्टर युनाइटेडको १–० ले पराजित भएपछि पोर्चुगिज स्टारलाई एफएले गरेको अनुशासनात्मक कारबाहीका कारण दुई खेलको प्रतिबन्ध लगाइएको छ। साउदी प्रो लिगअन्तर्गत मिसूल पार्कमा अल ताइविरुद्ध आफ्नो पहिलो खेल खेल्न तयार रहेका ३७ वर्षीय रोनाल्डोलाइ प्रतिबन्धको जानकारी […]
Continue Reading