एसियन कप छनोटको लागि मैदानमा कडा अभ्यास गर्दै नेपाली महिला फुटबल टिम ( हेर्नुस फोटो फिचर )

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु भएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । छनोटमा नेपाल समूह ‘एफ’मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । यस समूहको छनोट खेल नेपालमा हुनेछ । एएफसीले […]

Continue Reading

रोनाल्डो युभेन्टसको प्रशिक्षणमा फर्कदा फ्यानले गरे भब्य स्वागत ( फोटो फिचर )

एजेन्सी । क्रिस्टियानो रोनाल्डो युभेन्टससँग प्रशिक्षणमा फर्किएका छन् । गत सिजनको अन्त्यसँगै रोनाल्डोले युभेन्टस छाड्ने चर्चा चलेको थियो।युरो २०२० मा खेलेका कारण ३६ वर्षीय खेलाडी ढिला गरी प्रशिक्षणमा फर्किएका हुन् । गत सिजनबाटै युरोकप २०२० सकिएपछि रोनाल्डो युभेन्टस छाडेर अर्कै टिममा आबद्ध हुने खबर आइरहेका थिए। तर, सबैलाई गलत साबित गर्दै उनी युभेन्टसमै बस्ने टुंगो […]

Continue Reading

पुरुष टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली महिला टिमलाई दिए टिप्स ( हेर्नुस फोटो फिचर )

काठमाडौं । नेपाली पुरुष टोलीको कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला फुटबल टिमसँग आज अन्तरक्रिया कार्यक्रम गरेका छन् । उक्त अन्तरक्रिया कार्यक्रममा अलमुताइरीले महिला खेलाडीहरुलाई बिभिन्न टिप्सहरु दिएका थिए । हेर्नुस उक्त का केहि फोटोहरु

Continue Reading

१५ तस्बिरमा हेर्नुस आजबाट सुरु नेपाली महिला टिमको बन्द प्रशिक्षण ( फोटो फिचर )

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमले सोमबारबाट एएफसी महिला एसियन कप छनोटका लागि बन्द प्रशिक्षण सोमबार शुरु भएको छ । नेपाली टोलीको प्रारम्भिक बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई बोलाइएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले गत बुधबार ४५ खेलाडीलाई बन्द प्रशिक्षणका बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । गत फागुनमा भएको राष्ट्रिय लिगमा गरेको […]

Continue Reading

१५ तस्बिरमा हेर्नुस २८ बर्षपछि अर्जेन्टिनाको पहिलो अन्तर्राष्ट्रिय उपाधी ( फोटो फिचर )

काठमाडौं : कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आज बिहान माराकाना स्टेडियममा सम्पन्न फाइनल खेलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो, पछिल्लोपटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता, अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना उपाधि विहिन थियो । त्यस्तै, कप्तान […]

Continue Reading

स्पेनमा हुने त्रिकोणात्मक शिरिजको लागि नेपाली टिमको अभ्यास सुरु ( फोटो फिचर )

काठमाडौं । स्पेनमा हुने त्रिकोणात्मक सिरिजको लागि आजबाट नेपाली टिमले अभ्यास सुरु गरेको छ । जुलाईमा स्पेनमा हुने सिरिजका लागि क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको छ । तर, पृथु बास्कोटा भने व्यक्तिगत कारण देखाएर प्रशिक्षणमा सहभागी नहुने भएको क्यानले जनाएको छ । हेर्नुस अभ्यासका केहि फोटो फिचरहरु  

Continue Reading

विश्वकप छनोटको खेल खेलेर स्वदेश फर्कियो नेपाली टिम, प्रशिक्षक र रोहित चन्द आएनन् ( फोटो फिचर )

काठमाडाैं : सन् २०२२ को फिफा विश्वकप र २०२३ को एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश आइपुगेको छन्। २३ खेलाडीसहित ३६ सदस्यीय नेपाली टिम आइतबार राति ८:४५ मा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा ओर्लिएको हो । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने कतार फर्किएका छन्। उनी एक साताको बसाईपछि मात्रै नेपाल […]

Continue Reading

अष्ट्रेलियासँग भिडनु अगाडि नेपाली टिमको अन्तिम अभ्यास ( फोटो फिचर )

काठमाडाैं । फिफा विश्वकप तथा एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणमा आज नेपालले आफ्नो अन्तिम खेल अस्ट्रेलियासँग खेल्दैछ। फिफा वरियतामा ४१ नम्बरमा रहेको अस्ट्रेलिया नै नेपालले अहिलेसम्म सामना गरेको बरियताका आधारमा सबैभन्दा ठूलो टोली हो । यसअघि २०१९ को अक्टोबर १० मा खेलिएको पहिलो लेगमा नेपाल ५–० ले पराजित रहेको थियो । यसैबिच […]

Continue Reading

बलियो जोर्डनलाई हराउँन यस्तो छ नेपालको तयारी, मैदानमा कडा अभ्यास गर्दै खेलाडी (फोटो फिचर )

काठमाडौं । विश्वकप तथा एसिया कप छनोट फुटबल अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले भोलि नेपालले तुलनात्मक बलियो जोर्डनसँग खेल्दैछ । यी दुई देशबीचको खेल राति पौने १० बजेदेखि सुरु हुनेछ। बिहीवार चाइनिज ताइपेइविरुद्ध जित निकालेको नेपाली टोलीले एक दिनको आराम पछि पुनः आफ्नो तयारी गरेको छ । हिजो साझ नेपाली टिमले मैदानमा कडा अभ्यास गरेका […]

Continue Reading

नेपालसँग भिड्नुअघि मैदानमा कडा अभ्यास गर्दै जोर्डन ( फोटो फिचर )

काठमाडौं । फिफा विश्वकप छनोट २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत सोमबार नेपाल र जोर्डन भिड्दैछन् । यसअघि अवे खेलमा नेपाल जोर्डनसँग उसकै भूमिमा ३/० ले पराजित भएको थियो । घरेलु मैदानमा खेल्नुपर्ने खेल कोरोना भाइरसको महामारीका कारण नेपालले कुवेतमा खेलिरहेको छ । नेपाल रहेको समुहको तालिकामा ५ खेलबाट शतप्रतिशत जितसहित […]

Continue Reading