दशरथ रंगशालामा ‘कोभिड कप–२०२१’ आयोजना हुने

काठमाडौं, १९ चैत । चैत्र २८ गते दशरथ रंगशालामा ‘कोभिड कप–२०२१’ आयोजना हुने भएको छ । जिल्ला सहकारी संघ काठमाडौं र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मुल नाराका साथ चैत्र २८ गते दशरथ रंगशालामा ‘कोभिड कप– २०२१’ को आयोजना हुने भएको हो । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी […]

Continue Reading