डेनमार्कबिरुद्ध इंग्ल्यान्डलाई पेनाल्टी दिने रेफ्रीको चर्को आलोचना

एजेन्सी । डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुगेको छ । सन् १९६६ मा भएको विश्वकपको फाइनल खेलेपछि इंग्लिस फुटबल टिम मुख्य प्रतियोगितामा लगातार चुक्दै आएको थियो। तर इङ्ल्याण्ड र डेनमार्कबिचको खेलमा रेफ्रीको गलत निर्णयको सिकार डेनमार्क हुन पुग्यो । खेल अवधि भर शानदार प्रदर्शन गरेपनि रेफ्रीको कारण […]

Continue Reading

इङ्ल्यान्ड पहिलाेपटक युरोकपको फाइनल

काठमाडौं । डेनमार्कलाई हराउँदै इङ्ल्यान्ड युराेकप इतिहासमा पहिलाेपटक फाइनलमा प्रवेश गरेको छ । बुधबार राति डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो । घरेलु मैदान वेम्बली स्टेडियममा इंग्ल्यान्डले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकाल्न सक्यो । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा गोल […]

Continue Reading

इंग्ल्यान्ड भर्सेज डेनमार्क ! यस्तो छ ‘हेड टु हेड’

काठमाडौं, असार २३ : युरो कपअन्तर्गत दोस्रो सेमिफाइनलमा घरेलु मैदान वेम्बली स्टेडियममा इंग्ल्यान्डलेडेनमार्कको सामना गर्दै छ । आजको खेलमा जीत हासिल गरे इंग्ल्याण्डले सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा स्थान बनाउने छ । आजको सेमिफाइनल खेलको विजेताले आइतबार फाइनलमा इटालीको सामना गर्नेछ । ५५ वर्षअघि विश्वकपको फाइनल पुगेर उपाधि जिते यता इंग्ल्यान्ड कुनै […]

Continue Reading

टाइब्रेकरमा स्पेनलाई पराजित गर्दै इटाली फाइनलमा

काठमाडौं । स्पेनलाई पराजित गर्दै इटाली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डस्थित वेम्बली स्टेडियममा बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै फाइनलमा पुगेको हो । इटालीका म्यानुएल लोकाटेलीको प्रहार गोलरक्षक उनाइ सिमोनले बचाए। तर, आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको किएजा र जोर्जिन्होले भने गोल गरे। पेनाल्टीमा […]

Continue Reading

युरोकप : गोल्डेन बुटको दौडमा रोनाल्डो अगाडी, कस्को कति गोल ?

काठमाडौं । युरोकप अन्तर्गतको सेमिफाईनल खेल आजबाट सुरु हुदैछ । स्पेन र इटालीबिच हुने आजको खेल राति १२:४५ बजे देखि सुरु हुनेछ । यसैबिच युरोकपको सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुटको रेस पनि रोमाञ्चक मोडमा पुगेको छ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकले समान ५–५ गोल गरेका छन् । दुवै खेलाडीले […]

Continue Reading

पछिल्लो ३२ खेलमा अपराजित इटाली

काठमाडौं : १६ औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनलमा खेल आज (मंगलबार) उपाधि दाबेदार मानिएका दुई टोली स्पेन र इटाली प्रतिस्पर्धा गर्नेछन् । यो खेल इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति १२ बजेर ४५ बजे सुरु हुनेछ । इटाली पछिल्लो ३२ खेलमा अपराजित छ । युरोकपको क्वाटरफाइनलमा बेल्जियमलाई २–१ ले हराउँदै इटलीले अन्तर्राष्ट्रिय फुटबलमा […]

Continue Reading

स्पेन भर्सेज इटली : ‘हेड टु हेड’ स्पेन अगाडि

काठमाडौं : जारी युरोकप फुटबलको पहिलो सेमिफाइनल खेलमा आज राति हुने स्पेन र इटली आमनेसामने हुँदैछन्। खेल नेपाली समय अनुसार राति पौने १ बजे इङ्ल्यान्डको वेम्बली स्टेडियममा हुनेछ । स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको हो भने इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई पराजित गरेको थियो। जर्मनीको म्युनिखस्थित एलिनाज एरेनामा […]

Continue Reading

युरोकपको पहिलो सेमिफाईनलमा आज स्पेन र इटाली भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं : युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाईनल खेलहरु आजबाट हुँदैछन् । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्ने छन् । इटाली र स्पेनबीचको खेल नेपाली समय अनुसार राति १२ बजेर ४५ बजे सुरु हुनेछ । एक अर्का विरुद्ध मैदान उत्रिँदा दुबै टोलीको लक्ष्य फाइनल हुनेछ । पछिल्लो समय […]

Continue Reading

रोमाञ्चक बन्यो गोल्डेन बुटको दौड ! रोनाल्डो सबैभन्दा अगाडि, कसले जित्ला त ?

काठमाडौं : जारी युरोकप २०२० मा पोर्चुगल अन्तिम १६ बाटै बाहिरिए पनि रोनाल्डो पाँच गोल र एक असिस्टको सहयोगमा गोल्डेन बुटको दाबेदारीमा अग्रपंक्तिमा छन् । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकले समान ५–५ गोल गरेका छन् । दुवै खेलाडीले प्रतियोगितामा अन्तिम खेल खेलिसकेका छन् । उनीहरूको टिम बाहिरिसकेको छ । हालसम्म […]

Continue Reading

नेपाली समय अनुसार हेर्नुस युरोकप सेमिफाइनलको खेल तालिका

काठमाडौं, असार २० : अन्तिम क्वार्टरफाइनल खेलमा इंग्ल्याण्डले युक्रेनलाई पराजित गरेसँगै युरोकप २०२० को सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने चारै टोली निश्चित भएका छन् । इंग्ल्याण्ड र डेनमार्कअघि स्पेन र इटालीले पनि प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन् । स्पेन स्विजरल्याण्ड्सलाई टाइब्रेकरमा पराजित गर्दै र इटाली बेल्जियमलाई निर्धारित समयमै पराजित गर्दै उपाधितर्फ अघि बढेका हुन् । […]

Continue Reading