बार्सिलोनाबा बाहिरिएपछि क्याम्पनोउमा रहेको मेस्सीको पोष्टर च्यातियो

काठमाडौं । बार्सिलोना छाड्ने घोषणा गर्दा निकै भावुक देखिएका मेस्सीले मंगलबार पिएसजीसँग औपचारिक रुपमा सम्झौता गरेका छन् । मेस्सी पेरिसमा आउँदा हजारौं समर्थकको भिडले उनलाई नयाँ क्लबमा स्वागत गरेको थियो । मेस्सीले बार्सिलोना छाडेसँगै घरेलु मैदान क्याम्पनोउमा रहेको मेस्सीको पोष्टर च्यातिएको छ । पिएसजीसँग अनुबन्ध भएसँगै बार्सिलोनाले आफ्नो घरेलु रंगशाला नाउ क्याम्पमा रहेको मेसीको पोस्टर […]

Continue Reading

टोकियो ओलम्पिकको समापन, कुन देशले कति पदक जिते (सुचीसहित)

काठमाडौं : जुलाई २३ देखि जापानको टोकियो सुरु भएको टोकियो ओलम्पिक २०२० आइतबार सकिएको छ । यसपटकको ओलम्पिकमा अमेरिकाले सर्वाधिक स्वर्ण जितेको छ । उसले ३९ स्वर्णसहित कुल ११३ पदक जितेको छ । चीनले ३८ स्वर्णसहित दोस्रो स्थान हासिल गरेको छ । उसले कुल ८८ पदक जितेको छ । प्रतियोगिताको १६ दिनमा १५ दिनसम्म सुरुवातमा […]

Continue Reading

केन्याका किपचोगेले जिते ओलम्पिक म्याराथनमा कीर्तिमानी स्वर्ण

एजेन्सी । केन्याका धावक इलुड किपचोगेले ओलम्पिकमा म्याराथनतर्फको स्वर्ण पदक रक्षा गरेका छन् । टोकियो ओलम्पिकमा आज बिहान सम्पन्न म्याराथनको निर्धारित दुरी २ घण्टा ८ मिनेट ३८ सेकेण्डमा सकाउँदै किप्चोगेले साविक उपाधि रक्षा गरेका हुन् । यसअघि उनले रियो ओलम्पिक २०१६ मा पनि स्वर्ण जितेका थिए। ३६ वर्षीय इलुडले ओलम्पिक म्याराथनमा महान् खेलाडीको रूपमा दर्ज […]

Continue Reading

मेसीलाई फ्रेन्च क्लब पिएसजीले गर्‍यो २ वर्षको प्रस्ताव

काठमाडौं : अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले २ वर्षको प्रस्ताव राखेको छ । बार्सिलोनाले मेस्सीको बर्हिगमन पुष्टि गरेसँगै अर्जेन्टिनी खेलाडीलाई भित्र्याउन फ्रान्सेली क्लब पिएसजीले प्रक्रिया थालिसकेको छ । स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौता नवीकरण गर्न नसकेका मेस्सीका लागि पिएसजीले वार्षिक ३५ मिलियन युरो तलबसहित प्रस्ताव गरेको हो । यसअघि बिहीबार […]

Continue Reading

निरजले भारतलाई दिलाए ऐतिहासिक पहिलो स्वर्ण

काठमाडौं, साउन २३ : टोकियो ओलम्पिकमा भारतले पहिलो स्वर्ण पदक जितेको छ । शनिबार पुरूष ज्याभलिन थ्रोमा नीरज चोपडाले भारतलाई पहिलो स्वर्ण दिलाएका हुन् । भारतको ओलम्पिकमा १३ बर्षपछिको यो पहिलो स्वर्ण पदक हो भने एथलेटिक्समा भारतले जितेको पहिलो स्वर्ण पदक हो । २३ वर्षीय चोपडा सन् २०१८ को कमनवेल्थ गेम्सका च्याम्पियन हुन्। उनले टोकियोमा […]

Continue Reading

भारतिय महिला हक्की टिम पदक जित्ने खेलमा पराजित

काठमाडौं । भारतीय महिला हक्की टिम काश्य पदकका लागि भएको प्रतिस्पर्धामा बेलायतसँग ४–३ ले हारेको छ। २–० ले पछि परेको अवस्थामा भारतको महिला टोलीले पुनरागमन गरेपनि हार टार्न सकेन । अस्ट्रेलियालाई १–० ले हराउँदै भारतको महिला हक्की टोली पहिलो पटक ओलम्पिकको सेमिफाइनलमा पुगेको थियो । बेलयात रियो ओलम्पिकको स्वर्ण पदक विजेता टिम हो। भारतको पुरुष […]

Continue Reading

भारतीय हक्की टिमले ४१ वर्षपछि जित्यो ओलम्पिकमा पदक

काठमाडौं : ओलम्पिकमा भारतको हक्की टिमले ४१ वर्षपछि काश्य पदक जितेको छ। जर्मनीलाई ५-४ ले हराउँदै भारतले कांस्य पदक जित्न सफल भएको हो । भारतले सन् १९८० मा मस्को ओलम्पिकमा हकीमा स्वर्ण पदक जितेको थियो । त्यसयता भारत हकीमा पदकविहीन हुँदै आएको थियो । बिहिबार सुरूमा पछि रहेको अवस्था उल्ट्याउँदै भारतले कास्य पदक जितेको हो। […]

Continue Reading

प्रशिक्षक अलमुताइरी र नेम्बाङबीच सहमति

काठमाडौं । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीबीचको देखिएको समस्या सहमतितर्फ आएको छ। यसअघि एकले अर्कोलाई आरोप लगाउँदै एन्फाका छानविनका लागि निवेदन दिएका थिए, मंगलबार उनीहरुबीच भेटघाट र छलफल भएको छ । मंगलवार काठमाडौंको एक होटलमा भएको प्रशिक्षक र उपाध्यक्षबीचको भेटघाटले सहमतिको बाटो लिएको छ। भेटघाट पश्चात् दुवैले […]

Continue Reading

अन्ततः नेपाली टिमका प्रशिक्षक अलमुताइरीले मागे माफी

काठमाडौं । अन्ततः नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन्। आफ्नो अभिव्यक्तिलाई दिएर विवाद भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन् । ‘मैले पछिल्लो तीन दशकमा नेपाल र अरु एसियाली देशको फुटबल कसरी विकास भएको छ भन्ने मात्र बताउन खोजेको थिएँ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरा शुभेच्छुक र फुटबललाई माया […]

Continue Reading

अलमुताइरी र पंकज नेम्वाङ विवाद उत्कर्षमा ! एन्फा प्रवक्ता राईले दिए राजीनामा

काठमाडौं । अखिल नेपाल फुटबल (एन्फा) को प्रवक्ताबाट किरण राईले राजीनामा दिएका छन्। सोमबार अध्यक्ष कर्माछिरिङ शेर्पालाई उनले राजीनामा बुझाएका हुन्। एन्फामा पछिल्लो समय उपाध्यक्ष पंकज नेम्वाङ र नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बीचको विवाद उत्कर्षमा छ। प्रवक्ता राईले पनि त्यही कारण नै राजीनामा दिएको बुझिएको छ। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला […]

Continue Reading