आईपीएलमा दुई नयाँ टिम थप

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दुई नयाँ टिम थपिएका छन् । लखनउ र अहमदावाद दुई नयाँ टिमको रुपमा थपिएका छन् । योसँगै अर्को सिजनको प्रतियोगितामा सहभागी हुने टोलीको संख्या १० पुगेको छ। सोमबार भएको ६ घण्टा लामो बिडिङ प्रोसेसबाट आरपी सन्जय गोएन्का ग्रुप (आरपीएसजी) र सिभीसी ग्रुपले बिड जित्दै दुई नयाँ टिम लिएका […]

Continue Reading

१३ बर्षमा पनि बेङ्लोर उपाधी बिहिन, अन्तिम खेलमा पनि झुर प्रदर्शन

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बङ्लोर र त्यसका कप्तान बिराट कोहलीको यात्रा समाप्त भएको छ । दोस्रो एलिमिनेटरमा कोलकत्ता नाईट राईडरसँग ४ विकेटले पराजित भएसँगै १३ बर्षसम्म पनि बेङ्लोरले उपाधी जित्न सकेको छैन । युएईको सारजहाँमा गएराति भएको एलिमिनेटर खेलमा कोलकाताले बैंग्लोरलाई ४ विकेटले हरायो । बैंगलोरले दिएको १ सय ३९ […]

Continue Reading

आईपीएल : मुम्बईलाई पराजित गर्दै दिल्ली प्लेअफमा

काठमाडौं : दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ। दिल्लीले शनिबार भएको खेलमा मुम्बईलाई ४ विकेटले पराजित गर्दै दिल्ली प्लेअफमा पुगेको हो। मुम्बईले दिएको १३० रनको लक्ष्य पछाएको दिल्लीले १९.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । दिल्लीको जितमा श्रेयस अय्यरले अविजित ३३, कप्तान ऋषभ पन्तले २६, शिमरोन हेटमायरले […]

Continue Reading

हर्षल पट्टेलले ह्याट्रिक लिएपछि मुम्बईमाथि बेङ्लोरको जित

काठमाडौं । तीव्र गतिका बलर हर्षल पटेलको ह्याट्रिकमा इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा बैंग्लोरले मुम्बईलाई फराकिलो ५४ रनको अन्तरले हराएको छ । गएराति दुबईमा भएको खेलमा बैंग्लुरुले मुम्बईसामु जितका लागि १ सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, मुम्बईले १ सय ११ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक […]

Continue Reading

आईपीएल : अन्तिम ओभरमा ४ रन बनाउन नसक्दा पंजाबको हार

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई हराएको छ । मंगलबार राति भएको खेलमा राजस्थानले पञ्जावलाई २ रनले पराजित गरेको हो। राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा ४ रनको आवश्यकता भएको अवस्थामा पन्जाबले दुई विकेट […]

Continue Reading

बिराट कोहली फ्लप हुदाँ बेङ्लोरको लज्जाष्पद हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले शानदार जित निकालेको छ । सोमबार भएको खेलमा कोलकाताले बैंगलोरलाई ९ विकेटले हराएको हो । बैंगलोरले दिएको ९३ रनको सामान्य लक्ष्य कोलकत्ताले १० ओभरमा १ विकेट गुमाउँदै ९४ रन बनायो। कोलकाताको जितमा सुबमन गिलले ४८ रन बनाउँदा भेन्काटेस आयर ४१ रनमा अविजित रहे । […]

Continue Reading