ईपिएलमा विराटनगर वारियर्सको पहिलो जित

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा विराटनगर वारियर्सले किंग्स-११ लाई ७ रनले पराजित गर्दै सान्त्वना जित हासिल गरेको छ । वर्षाले मैदान ओसिएपछि आठ ओभरमा झारिएको खेलमा विराटनगरले दिएको १०५ रनको लक्ष्य पछाएको काठमाडौँले ८ ओभरमा ३ विकेट गुमाउदै ९७ रन रनमात्रै बनाएपछि विराटनगर ७ रनले विजयी भएको हो । काठमाडौँका लागि रह्मनुल्लाह […]

Continue Reading

ईपिएलमा जित्न बिर्सिएको बिराटनगर वारियर्स, लगातार चौथो हार

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा पोखरा राइनोजले विराटनगर वारियर्सलाई सात विकेटले हराएको छ । टियू क्रिकेट स्टेडियममा विराटनगरले दिएको १७३ रनको लक्ष्य पछाएको पोखराले १७.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पोखराको जीतमा विदेशी खेलाडी असेला गुनारत्नेले २४ बलमा अविजित ५० रन बनाएका थिए । त्यस्तै रिचार्ड लेभीले ४७ र […]

Continue Reading

ईपिएलमा चलेन करण केशीको कप्तानि, बिराटनगर वारियर्सको लगातार तेस्रो हार

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता ललितपुर प्याट्रिओट्सले पहिलो जित हात पारेको छ। ललितपुरले शुक्रबार भएको खेलमा विराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको हो। विराटनगरको भने यो लगातार तेस्रो हार हो। ललितपुरले दिएको २२७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा विराटनगरले २० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै […]

Continue Reading

ईपिएलमा ललितपुर प्याट्रियट्सको लगातार दोस्रो हार

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता ललितपुर प्याट्रियट्स लगातार दोस्रो खेलमा पराजित भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पोखराले ललितपुर प्याट्रिओट्सलाई ९ विकेटले हरायो। यसअघि उद्धान खेलमा पनि ललितपुर प्याट्रियट्स काठमाडौं किङ्ससँग पराजित भएको थियो । ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा १ विकेट […]

Continue Reading

मैदान नसुके पछि काठमाडौं र विराटनगरबीचको खेल टस नभई रद्द

काठमाडौं : ईपीएल अन्तर्गत आज सोमबार हुने भनिएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्सबीचको खेल स्थगित गरिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदान खेल्न लायक नभएकोले खेल नहुने भएको हो । खेल टस नै नभई स्थगित भएको हो । काठमाडौं र विराटनगरको खेल बिहान ९:३० मा सुरु हुने तय थियो। तर, टियु मैदानमा बिहानैदेखि घाम लागेपछि […]

Continue Reading

Live Video : विराटनगर वारिवर्स र चितवन टाइगर्स बिचको खेल लाईभ हेर्नुस

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आजको पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्सले प्रतिस्पर्धा गरिरहेका छन् । खेलमा चितवनले टस जितेर बलिङ रोजेपछि बिराटनगरले ब्याटिङ गरिरहेको छ । चितवनको प्लेइङ–११ : सोमपाल कामी (कप्तान), मोहमद साजेड (विकेट किपर), दिलिप नाथ, शाहव आलम, सागर ढकाल, कमल सिंह ऐरी, भिम सार्की, सेकुगे […]

Continue Reading

ललितपुरलाई काठमाडौंले ७ विकेटले हरायो, सन्दीप र अफ्रिदी विकेटविहीन

काठमाडौं । रायन बर्लको आक्रामक ब्याटिङप्रेरित काठमाडौं किग्सले एभरेष्ट प्रिमियर लिग(इपिएल) मा विजयी सुरुआत गरेको छ । शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले ललितपुर पेट्रियट्सलाई ७ विकेटले हराएको हो । ललितपुरले प्रस्तुत गरेको १५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । काठमाडौंको सहज जितमा बर्लले अविजित ७३ रन जोड्दा रहमानुल्ला […]

Continue Reading

विश्वभरबाट एभरेस्ट प्रिमियर लिगको प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ। टियु क्रिकेट मैदानमा हुने इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स –११ बीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र काठमाडौंबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ । कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर र सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने काठमाडौँको खेल […]

Continue Reading

ईपीएल क्रिकेट : उद्घाटन खेलमा सन्दीप र कुशलको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) आजदेखि सुरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स-११ खेल्दै छन् । खेल नेपाली समय अनुसार सवा १२ बजेदेखि शुरु हुनेछ। ललितपुर कुशल भुर्तेल र काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रनेछ। दुबै टीममा चर्चित विदेशी खेलाडीको उपस्थिति रहनेछ। ललितपुरको […]

Continue Reading