कोपा अमेरिका फुटबलको ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक, को को परे ?

काठमाडौं : कोपा अमेरिका फुटबलको ‘टिम अफ द टुर्नामेन्ट’ मा कप्तान मेस्सीसँगै अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डे पउल, डिफेण्डर क्रिस्टियन रोमेरो र गोलकिपर एमिलियानो मार्टिनेज समावेश छन् । यस्तै ब्राजिलबाट फरवार्ड नेयमार, मिडफिल्डर कासेमिरो र डिफेण्डर मार्क्विन्होस छन् । कोलम्बियाबाट फरवार्ड लुइस डियाज, पेरुका मिडफिल्डर योसिमार यटुन, चिलीका डिफेण्डर माउरिसिया इस्ला र इक्वेडरका डिफेण्डर पर्भिस इस्तुपिनान […]

Continue Reading

१५ तस्बिरमा हेर्नुस २८ बर्षपछि अर्जेन्टिनाको पहिलो अन्तर्राष्ट्रिय उपाधी ( फोटो फिचर )

काठमाडौं : कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आज बिहान माराकाना स्टेडियममा सम्पन्न फाइनल खेलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो, पछिल्लोपटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता, अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना उपाधि विहिन थियो । त्यस्तै, कप्तान […]

Continue Reading

मेस्सी बने कोपा अमेरिकाको उत्कृष्ट खेलाडी

एजेन्सी । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आज भएको उपाधि भिडन्तमा ब्राजिललाई १-० हराउँदै अजेन्टिनाले उपाधि जितेको हो । प्रतियोगितामा अजेन्टिनाका कप्तान लियोनल मेस्सी सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मेस्सीले प्रतियोगिताको यो संस्करणमा चार गोलसहित पाँच असिस्ट पनि गरेका थिए । लियोनल मेस्सीले आफ्नो देशका […]

Continue Reading

२८ वर्षपछि कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो

काठमाडौं, असार २७ : ब्राजिललाई पराजित गर्दै कोपा अमेरिका-२०२१ को उपाधि अर्जेन्टिनाले जितेको छ। माराकाना स्टेडियममा आइतबार बिहान सम्पन्न फाइनलमा घरेलु टोली ब्राजिलमाथि १-०को कठिन जित निकाल्दै अर्जेन्टिनाले उपाधि जितेको हो । लियोनल मेस्सीले आफ्नो देशका लागि यो पहिलो सिनियर उपाधि जितेका हुन् । यसअघि मेस्सीले सन् २००८ मा बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका थिए । […]

Continue Reading

फाईनल अगाडि नेमारले भने : ‘अर्जेन्टिनालाई हराउँदै मेरो जिवनको पहिलो कोपा अमेरिका जित्न चाहन्छु’

काठमाडौं : नेपाली समयअनुसार भोलि आइतबार बिहान ५ बजेर ४५ मिनेटमा कोपा अमेरिकामा अर्जेन्टिना र ब्राजिलबीच उपाधिको लागि प्रतिस्पर्धा गर्दै छन् । कोपा अमेरिकाको पहिलो सेमिफाइनलमा पेरुमाथि १–० को जित हाँसिल गर्दै ब्राजिल फाइनलमा पुगेको हो । अर्जेन्टिनाले दोस्रो सेमिफाइनलमा कोलम्बियामाथि पेनाल्टी सुट आउटमार्फत जित निकाल्दै ब्राजिलसँग उपाधि भिडन्त पक्का गरेको थियो । यसबीचमा यस […]

Continue Reading

ब्राजिल भर्सेज अर्जेन्टिना ! ‘हेड टु हेड’मा ब्राजिलसामु कमजोर अर्जेन्टिना

काठमाडौं : दक्षिण अमेरिकी फुटबलका दुई शक्ति राष्ट्र बिच कोपा अमेरिका कप फुटबल उपाधिका लागि भोलि बिहान भिडन्त हुदैछ । कुनै उपाधिको प्रतिस्पर्धामा पहिलो पटक मेस्सी र नेयमार आमनेसामने हुन लागेका हुन् । ऐतिहासिक माराकाना स्टेडियममा आइतवार बिहान उपाधिका लागि खेल हुँदैछ । विश्व फुटबलका दुइ चर्चीत र लोकप्रीय अर्जेन्टिना मेस्सीका लिओनल मेसी र ब्राजिलका […]

Continue Reading

कोपा अमेरिका फाईनल ! भोलि ब्राजिल र अर्जेन्टिनाबिच महा-भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौं : कोपा अमेरिका फुटबलको फाइनल खेलमा आइतबार ब्राजिल र अर्जेन्टिना आमने–सामने हुँदै छन् । ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भोलि बिहान पौने ६ बजे हुने यो खेललाई महाभिडन्तको संज्ञा दिइएको छ । देशका लागि उपाधिको भोकसँगै यसपटकको कोपा अमेरिकाको फाइनल दुई स्टार फुटबलर लियोनेल मेस्सी र नेइमारबीच हुने प्रतिस्पर्धाका रुपमा पनि चर्चित छ […]

Continue Reading

कोपा अमेरिका : पेरुलाई ३-२ ले हराउँदै कोलम्बिया तेस्रो

काठमाडौं : कोपा अमेरिका फुटबलमा पेरुलाई हराउँदै कोलम्बिया तेस्रो बनेको छ । ब्राजिलको राजधानी ब्राजिलियास्थित ‘नेशनल स्टेडियम’मा शनिबार बिहान भएको खेलमा पेरुलाई ३-२ ले हराउँदै कोलम्बियाले तेस्रो स्थान सुरक्षित गरेको हो। खेलको ४५ औं मिनेटमा योसिमर योटूनको गोलमा पेरुले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको कोलम्बियाका लागि जुआन कुआड्राडोले ४९ औं […]

Continue Reading

कोपा अमेरिकाको फाईनलमा अर्जेन्टिनालाई ५-० ले हराउने ब्राजिलका राष्ट्रपतिको दाबी

काठमाडौं : ब्राजिलमा जारी ४७ औं संस्करणको कोपा अमेरिकाको फाइनलमा आइतबार बिहान अर्जेन्टिना र ब्राजिल भिड्दैछन्। फिफा वरियतामा अर्जेन्टिना ८ नम्बरमा रहेको छ भने ब्राजिल तेस्रो स्थानमा छ। खेल रियो दि जेनेरेयोस्थित आइकोनक माराकान स्टेडियममा नेपाली समयय अनुसार भोली (शनिबार) बिहान ५ : ४५ बजे सुरु हुनेछ। दुवै टोलि समूहचरणबाट अपराजित रहँदै फाइनलमा पुगेका हुन। […]

Continue Reading

कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

काठमाडौं । कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।कोलम्बियाका लागि यरी मिना, कर्डोना र डेनियल सान्चेजले पेनाल्टी मिस गरेका […]

Continue Reading