९२ वर्षको इतिहासमा पहिलोपटक फिफा विश्वकपमा महिला रेफ्री

काठमाडौं। फिफा विश्वकपको ९२ वर्षको इतिहासमा पहिलोपटक महिला रेफ्री सहभागी हुने भएकी छिन्। पुरूष टोलीले खेल्ने विश्वकप फुटबलमा पहिलोपटक महिला रेफ्री सहभागी हुने भएकी हुन्। रुवान्डाकी सलिमा मुकासांगा पुरुष टोलीको विश्वकपमा पहिलो महिला रेफ्रीका रूपमा छनौट भएकी छिन्। गत वर्ष उनी अफ्रिका कप अफ नेसनमा रेफ्रीको भुमिकामा देखापरेकी थिइन्। टोक्यो ओलम्पिकमा पनि उनी रेफ्री थिइन्। […]

Continue Reading

सेनेगलका स्टार खेलाडी मानेले विश्वकपबाट बाहिरिए

काठमाडौँ । साडियो माने विश्वकपबाट बाहिरिएका छन् । बायर्न म्युनिखबाट खेल्ने स्टार खेलाडी साडियो माने इन्जुरीका कारण विश्वकपबाट बाहिरिएको सेनेगलको फुटबल फेडेरेसनले जानकारी दिएको छ । विश्वकप अघिको बायर्न म्यूनिखको अन्तिम खेलमा माने घाइते भएका थिए । सो इन्जुरीपछि उनलाई सेनेगलको विश्वकप टिममा समावेश गरिएको थियो । तर उनको इन्जुरी ठिक नहुने भएपछि विश्वकप खेल्न […]

Continue Reading

बिश्वकप अगाडि चम्किए मेसि, गोलको वर्षा गर्दै अर्जेन्टिनालाई जिताए

एजेन्सी : कतार विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले संयुक्त अरब इमिरेट्स (युएई)लाई ५–० अन्तरले पराजित गरेको छ । बुधबार राति दुबईमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन अट्याकर एन्जल डि मारियाले दुई गोल गरेका थिए । यसैगरी कप्तान लियोनल मेसी, जुलिअन अल्भारेज र जोआक्विन कोरेआले एक एक गोल गरे । खचाखच दर्शकले भरिएको मैदानमा अर्जेन्टिनाले पहिलो […]

Continue Reading

दक्षिण कोरियाको विश्वकप खेल्ने टिमको घोषणा, को को परे ?

काठमाडौं : ह्युङ मिन सनको कप्तानीमा दक्षिण कोरियाले आगामी मंसिर ४ गतेबाट कतारमा सुरू हुने फिफा विश्वकपको लागि टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक पाउलो बेन्टोले अनुहारको चोटमुक्त हुने क्रममा रहेका इंग्लिस क्लब टोटेनहम हटस्परका फरवार्ड सनको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेको हुन्। च्याम्पियन्स लिगअन्तर्गत मार्सेविरुद्धको खेलमा अनुहारमा चोट लागेका सनले नोभेम्बर २ यता […]

Continue Reading

मेसीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप खेल्ने बलियो टिम घोषणा, जित्ला त बिश्वकप ?

काठमाडौं । दुई पटकको उपाधि विजेता अर्जेन्टिनाले आगामी मंसिर ४ गतेदेखि कतारमा हुन लागेको फिफा विश्वकप २०२२ का लागि अन्तिम टोली घोषणा गरेको छ । लिओनेल मेसीको कप्तानीमा घोषित टोलीमा एन्जल डी मारिया र पाउलो डिबालालाई पनि समेटिएको छ। चोट बोकेका दुबै फिट हुनका लागि संघर्षरत छन्। विश्वकपको समूह सी मा रहेको अर्जेन्टिनाले साउदी अरब, […]

Continue Reading

चौथो पटक विश्वकप खेल्दै स्वारेज र काभानी

काठमाडौं । उरुग्वेले भेट्रान स्ट्राइकर लुइस स्वारेज र एडिसन काभानीलाई समावेश गर्दै कतार विश्वकप २०२२ का लागि २६ सदस्यीय टोलीको घोषणा गरेको छ । यससँगै स्वारेज र काभानी लगातार चौथो पटक विश्वकपमा सहभागी हुने भएका छन् । कुर्कुच्चाको चोटका कारण काभानीले विश्वकप खेल्ने वा नखेल्नेमा दुबिधा थियो । यस सिजन उनले स्पेनिस ला लिगामा भ्यालेन्सियाबाट […]

Continue Reading

विश्वकप खेल्ने इंग्ल्यान्डको अन्तिम टोली घोषणा, को को परे ?

काठमाडौं । फिफा विश्वकप फुटबलका लागि इङ्ल्यान्डले टिम घोषणा गरेको छ । कतारमा आयोजना हुने प्रतियोगिताका लागि इङ्ल्यान्डले बिहीबार २६ सदस्यीय टोलीको घोषणा गरेको हो । इङ्ल्यान्डले घोषणा गरेको टोलीमा जेम्स म्याडिसन, मार्कस राषफोर्ड, कलुम विल्सन,केली वाल्कर, बेन ह्वाइट लगायतका खेलाडी अटाएका छन् । कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । विश्वकपको समूह ‘बी’ […]

Continue Reading

रोनाल्डोको कप्तानीमा विश्वकप खेल्ने बलियो पोर्चुगलको टोली घोषणा, जित्ला त बिश्वकप ?

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले आगामी मंसिर ४ गतेदेखि कतारमा हुने फिफा विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डोको कप्तानीमा बिहीबार राति २६ सदस्यीय टोली घोषणा गरेका हुन्। अनुभवी मिडफिल्डर जोआओ माउटिन्हो, गोन्कालो गुएडेस र पिएसजीका मिडफिल्डर रेनाटो सान्चेसले टोली स्थान बनाउन सकेनन्। घाइते फरवार्ड डिएगो जोटाले […]

Continue Reading

पोग्वा र कान्टेलाई बाहिर राख्दै बलियो फ्रान्सको विश्वकप टोली घोषणा, को को परे ?

काठमाडौं । साबिक विजेता फ्रान्सले कतार फिफा विश्वकप २०२२ को लागि अन्तिम २५ सदस्यीय टोली घोषणा गरेको छ । प्रशिक्षक डिडिएर डेस्च्याम्पसले स्टार खेलाडी पाउल पोग्वा र एनगोलो कान्टेलाई बाहिर राख्दै टोली तयार पारेका हुन् । दुवै खेलाडी चोटका कारण मैदान बाहिर छन् । चोटबाट फर्किने प्रयासमा रहेका डिफेन्डर राफाएल भारानलाई भने टोलीमा समेटिएको छ […]

Continue Reading

लुका मोड्रीचको कप्तानीमा विश्वकप खेल्ने क्रोएसियाको टोली घोषणा, जित्ला त बिश्वकप ?

काठमाडौं । अघिल्लो संस्करणको उपविजेता क्रोएसियाले आगामी मंसिर ४ देखि कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि अन्तिम टोली घोषणा गरेको छ । अनुभवी मिडफिल्डर लुका मोड्रीचको कप्तानीमा प्रशिक्षक ज्लात्को डालीचले २६ सदस्यीय टोलीको घोषणा गरेका हुन्। सन् २०१८ को उपविजेताले रियल म्याड्रिडका लुका मोड्रिचलाई चौथो विश्वकपका लागि छनोट गरेको हो। यस्तै मार्सेलो ब्रोजोभिक, […]

Continue Reading