यू-१७ एसियन कप छनोटमा आज नेपाल र भियतनाम भिड्दै

काठमाडौं : एएफसी यू-१७ एसियन कप छनोटको दोस्रो खेलमा आज नेपालले आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र भियतनामबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ । फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल पहिलो जितको खोजीमा हुनेछ । बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको थियो । भियतनाम भने लगातार […]

Continue Reading

अलमुताईरीले निकालेका किरन चेम्जोङसहित खेलाडीको राष्ट्रिय टिममा कमब्याक, अब के हुन्छ ?

काठमाडौं : प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षणबाट हटाएका खेलाडीले राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन् । नेपाली राष्ट्रिय टोलीमा सेप्टेम्बर २७ मा बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलका पुनरागमन गरेका छन् । खेलका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले काठमाडौंमा हुने खेलका लागि ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । बिहीबार बसेको कार्यकारी समितिको बैठकले मैत्रीपूर्ण खेलका लागि […]

Continue Reading

मेसि गएपछि बल्ल बार्सिलोनाले पायो अर्का गोल मेसिन

काठमाडौं : पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई स्पेनिस क्लब बार्सिलोनाले अनुबन्धन गर्न जर्मन क्लब बायर्न म्युनिखसँग ‘सैद्धान्तिक सम्झौता’ गरेको छ। बायर्नसँग एक वर्ष सम्झौता बाँकी रहेका ३३ वर्षीय लेवान्डोस्कीले गत महिना जर्मन च्याम्पियनलाई आफूले क्लब छाड्न चाहेको बताएका थिए। लेवान्डोस्कीले गत सिजन ४६ खेलमा ५० गोल गरेका थिए। उनले बायर्नलाई लगातार १० औं बुन्डेसलिगा उपाधि जिताउन […]

Continue Reading

म्यानचेस्टर युनाइटेडका कोच भन्छन् : ‘जति मोटो रकम पाएपनि रोनाल्डोलाई बेच्दैनौ’

काठमाडौँ । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले क्रिस्टियानो रोनाल्डो बिक्रीमा नभएको बताएका छन् । प्रि-सिजन टूर अन्तर्गत थाइल्याण्ड पुगेका प्रशिक्षक ह्यागले रोनाल्डो म्यानचेस्टर युनाइटेडको आउदो सिजनको योजनामा रहेको स्पष्ट गर्दै उनी बिक्रीमा नभएको बताएका हुन् । रोनाल्डोले च्याम्पियन्स लिग खेल्न भन्दै क्लब छोड्न अनुरोध गरेपछि अहिले उनी कुन क्लबमा जान्छन् भन्ने अड्कलबाजीका बीच प्रशिक्षक […]

Continue Reading

नेपाली फुटबल टिमको कन्तबिजोक ! फिफा वरीयतामा नेपाल ८ स्थान तल झर्‍यो

काठमाडौं, असार ९ : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालको वरीयता खस्किएको छ। जुन महिनाको वरीयतामा नेपाल ८ स्थान तल झर्दै १७६ औं स्थानमा पुगेको छ। अघिल्लो महिना नेपाल १६८औं स्थानमा थियो। यो महिना नेपालले एएफसी एसियन कप छनोटमा तीन खेल खेलेको थियो। पहिलो खेलमा जोर्डनसँग २-० गोलले पराजित भएको नेपाल दोस्रो खेलमा आयोजक […]

Continue Reading

कतार विश्वकप : २०१० को विजेता स्पेन र ४ पटकको विजेता जर्मनी समूह चरणमै भिड्ने

काठमाडौं । सन् २०१० को विजेता स्पेन र ४ पटकको विजेता जर्मनी समूह चरणमै भिड्ने यसै वर्ष कतारमा हुने फिफा विश्वकपको समूह चरणमै भिड्ने भएका छन् । शुक्रबार राति कतारको दोहामा सम्पन्न समूह विभाजनअनुसार यी दुई टोली समूह चरणमै भिड्ने निश्चित भएको हो । स्पेन र जर्मनी भएको समूह सीमा एसियाली महारथी जापान पनि छ […]

Continue Reading

करण केसीले उत्कृष्ट ब्याटिङ गरेपछि अन्तिम ओभरमा नेपालको जित

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत आज भएको एकदिवसीय सिरिजमा नेपालले पपुवा न्यूगीनी(पीएनजी)लाई ४ बल बाँकी छदै २ विकेटले हराएको छ। पपुवा न्यूगीनी(पीएनजी)ले नेपाललाई जितका लागि दिएका २०५ रनको लक्ष्य पछ्याँउदै नेपालले ४९.२ ओभारमा ८ विकेट गुमाउँदै २१० रन जोडेको हो। नेपाली समयानुसार बिहान ११:१५ बजे देखि युएईको सारजाह मैदानमा भइरहेको खेलमा पीएनजीले […]

Continue Reading

साफ यु-१८ महिला च्याम्पियनसिपकाे नेपाली टिम घोषणा, को–को परे ? हेर्नुस्

काठमाडाैं : आसन्न साफ यू–१८ महिला साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ। प्रशिक्षक दर्शन भक्तराज लावतीले प्रतियोगिताको २३ सदस्यी टिम घोषणा गरेका हुन्। दुई सातादेखि बन्द प्रशिक्षणमा रहेका ४० खेलाडीबाट भारतमा हुने प्रतियोगिताका टिम घोषणा गरिएको हो। प्रतियोगिताका भारतको जाम्सेदपुरमा मार्च १५ देखि २५ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपाल र भारत र […]

Continue Reading

आईसीसी टी-२० वरियतामा कुशल भुर्तेल ५१ औं, बलिङमा सन्दीप ८४औं स्थानमा

काठमाडौं : आईसीसी टी२० क्रिकेटतर्फको ब्याटिङ वरीयतामा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलको ५१‍‍‍औं स्थान यथावत रहेको छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बुधबार गरेको अद्यावधिक वरीयता अनुसार अनुसार कुशल ५१औं स्थानमा रहेका छन्। यस्तै, नेपालका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल ९४औं स्थानमा झरेका छन्। उनी १ स्थान तल झरेका हुन्। ब्याटिङतर्फ नै पाकिस्तानका बाबर अजाम शीर्षस्थानमा यथावत् छन्। […]

Continue Reading

गोल्डेन बुटको दौडमा थपिए आफिज ओलावाले

काठमाडौं । पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबविरुद्ध पाएको ५-० को जितनै जारी सहिद स्मारक ए डिभिजन लिग(२०७८ को ठुलो अन्तर जित रह्यो । सोही खेलमा मनाङका विदेशी खेलाडी आफिज ओलावालेले ह्याट्रिक गरे । योसँगै आफिज जारी लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी भने । नाइजेरियाका यी खेलाडीले जारी लिगमा पाँच गोल गरे । […]

Continue Reading