मुम्बई इन्डियन्स आईपीएलको प्लेअफमा

काठमाडौं , १३ कार्तिक । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता मुम्बई इन्डियन्स प्ले अफ नजिक पुगेको छ । आबुधाबीमा बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफ नजिक पुगेको हो। शेख ज्यायद स्टेडियममा बैंगलोरले मुम्बईलाई जितका लागि दिउको १६५ रनको लक्ष्य मुम्बईले […]

Continue Reading

हैदरावादमाथि पञ्जावको १२ रनको रोमाञ्चक जित

काठमाडौं । युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स ११ पञ्जावले हैदरावादमाथि १२ रनको रोमाञ्चक जित निकालेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पन्जाबले दिएको १२७ रनको सामान्य लक्ष्य पछ्याएको हैदरावादले १९.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ११४ रन बनाउन सक्यो। हैदरावादका लागि डेविड वार्नरले ३५ रन बनाए भने विजय शंकरले २६ रन […]

Continue Reading

राजस्थानलाई पराजित गर्दै हैदराबाद पाँचौ स्थानमा

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल)को १३ औँ सिजनको ४० औँ खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ । बिहीबार राति भएको खेलमा हैदरावादले राजस्थानलाई ८ विकेटलले पराजित गरेको हो । दुबईमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गर्दै राजस्थानले १ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा हैदराबादले उक्त लक्ष्य १८.१ ओभरमा […]

Continue Reading

राजस्थानलाई हराउँदै दिल्ली आईपीएलको शीर्षस्थानमा

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । दिल्लीले दिएको १६२ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १४८ रन मात्र बनाउन […]

Continue Reading

नाडालले इतिहाँस रचे, १३ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि

काठमाडौं । स्पेनिस खेलाडी राफायल नाडालले १३ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा गएराति भएको फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै नाडालले कीर्तिमानी १३ औं पटक फ्रेन्च ओपन जितेका हुन् । नाडालले फाइनलमा सर्बियन जोकोभिचलाई ६–०, ६–२ र ७–५ को सेटमा हराए । दोस्रो वरियताका नाडालले लगातार चौंथो वर्ष […]

Continue Reading

आइपिएलमा चेन्नईको चौथो हार, कोलकाताले १० रनले हरायो

एजेन्सी : यूएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिगमा (आईपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकाता नाईट राईडर्सले चेन्नेई सुपर किंग्सलाई १० रनले हराएको छ । आईपिएलको जारी सिजनमा चेन्नाईको यो ६ खेलमा चौथो हार हो भने कोलकाताको ५ खेलमा तेस्रो जित हो । अबुधावीमा १६८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा पाँच […]

Continue Reading

तेस्रो वरियाताका थिम फ्रेन्च ओपनबाट बाहिरिए

काठमाडौं। युएस ओपन विजेता डोमिनिक थिम पाँच घण्टा लामो संघर्षपछि फ्रेन्च ओपन टेनिस प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरिएका छन्। अष्ट्रियाका थिम डिएगो श्वार्ट्जमनसँग ३-२ को सेटमा पराजित भएका हुन्। अघिल्लो चरणमा ह्युगो गास्टनसँग पनि पाँच सेटको नतिजामा विजयी भएका थिमले क्वार्टरफाइनलमा पनि पाँच सेट नै खेल्नु परेको थियो। थिम अर्जेन्टिनाका श्वार्ट्जमनसँग ६-७ (१/७), ७-५, ७-६ (८/६), ६-७ […]

Continue Reading

चौथो जितसहित मुम्बई आइपिएलको शीर्ष स्थानमा

एजेन्सी, २१ असोज । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इण्डियन्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति अबुधाबीस्थित शेख जायद क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान […]

Continue Reading

बैंग्लोरलाई हराउँदै दिल्ली आईपीएलको शिर्ष स्थानमा

काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । दुबईमा गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । उसका लागि मार्कस स्टोनिसले अविजित ५३ […]

Continue Reading

पञ्जाबलाई हराउँदै मुम्बई आइपीएलको शीर्ष स्थानमा

काठमाडौँ । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले किङ्स इलेभेन पन्जावलाई हराएको छ । बिहीबार भएको खेलमा मुम्बईले किङ्स इलाभेन पन्जाबलाई ४८ रनले हराएको हो । शेख जायद स्टेडियममा मुम्बईले दिएको १९२ रनको लक्ष्य पछ्याएको पञ्‍जाबले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । पन्जाबका […]

Continue Reading