पोखरा रंगशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न

पोखरा । निर्माणाधिन पोखरा रंगशाला निर्माणको भौतिक निर्माणको कार्यप्रगति ८६ प्रतिशत सम्पन्न भएको छ । करिव १ अर्व २८ करोड ५० लाख लागतमा निर्माण भइरहेको रंगशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको हो । माछापछे« हिमालको फेदमै निर्माणाधीन यो रंगशाला निर्माण भएपछि नेपालकै ठूलो रंगशाला हुनेछ । भारतबाट सामग्री नआउँदा रंगशालाको पश्चिमतर्फ भिआइपी सिट मध्येको […]

Continue Reading