बंगलादेशी टिममा फर्किए शाकिब अल हसन

ढाका: बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले वेस्टइंडीज बिरुद्धको टेस्ट र टी २० अन्तर्राष्ट्रिय सीरीजको लागि प्रारम्भिक टीममा शाकिब अल हसनलाई समेत सामेल गरेको छ । खेल मिलेमतो गर्ने बुकीसँग कुराकानी भएको जानकारी नदिए पछि प्रतिबन्धमा परेका उनले लामो समयपछि टिममा वापसी गरेका हुन् । इन्डियन प्रीमियर लिगको समयमा कथित भारतीय सट्टेबाजको भ्रष्ट सम्पर्कको बारेमा जानकारी […]

Continue Reading

चेल्सीलाई ३–१ गोल अन्तरले हराउँदै म्यान सिटी शीर्ष पाँचमा

काठमाडौं : म्यानचेष्टर सिटी ईङलिश प्रिमियर लिग फुटबलको शीर्ष पाँचमा पुगेको छ । पछिल्लो खेलमा गएराती चेल्सीलाई ३–१ गोल अन्तरले हराउँदै म्यान सिटी तालिकाको पाँचौं स्थानमा पुगेको हो । चेल्सीको मैदान स्टाम्पफोर्ट ब्रिजमा सिटीलाई जिताउन ईल्के गोण्डुगान, फिल फोडेन र केभिन डि ब्रुयेनले गोल गरे । चेल्सीका हुड्सन ओडोईले सान्त्वना गोल फर्काए । चेल्सीबिरुद्ध सिटीले […]

Continue Reading

बाबर आजम तीनै फर्म्याटमा शीर्ष ५ मा रहने एक मात्र ब्याट्सम्यान

काठमाण्डाै : २०२० को शुरुआतमा, क्रिकेट श्रृंखला कोरानाले हिट गर्यो तर अन्तिम भने रोमाञ्चक थियो। यो वर्ष पाकिस्तान क्रिकेट टीमका कप्तान बाबर आजमका लागि धेरै राम्रो भयो। उनले तीनै ढाँचाको कप्तानि पाए र तीनै ढाँचाहरूमा शीर्ष ५ मा अव्वल हुने विश्वका एकमात्र ब्याट्सम्यान पनि थिए। पाकिस्तानका बाबर आजम आईसीसी रैंकिंगमा शीर्ष ५ मा वर्ष अन्त्य […]

Continue Reading

रोहित शर्मा बने भारतिय टिमको उपकप्तान

काठमाडौं । विराट कोहली भारतिय टोलीका नियमित कप्तान, अष्ट्रेलिया बिरुद्धको दोस्रो टेस्ट खेल अघि भारत फर्केका थिए र टीमका कार्यवाहक कप्तान अजिंक्य रहाणे बने जो पहिले टीमका नियमित उपकप्तान थिए। यसपछि मध्यक्रमका ब्याट्सम्यान चेतेश्वर पुजारालाई दोस्रो टेस्टको लागि टिमका उप कप्तान बनाइएको थियो, तर तेस्रो टेस्ट म्याचको लागि टोलीका नयाँ उप कप्तान रोहित शर्मालाई नियुक्त […]

Continue Reading