Friday, May 14, 2021

समाचार

समाचार

विराट र अनुष्काले कोभिड-१९ राहत कोषका लागि दिए २ करोड

समाचार

नेपालले नोभेम्बरमा महिला टी-२० विश्वकप छनोट खेल्ने

काठमाडाैं : नेपालले खेल्ने आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट आगमी नोभेम्बरमा हुने भएको छ। विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सार्वजनिक गरेको क्षेत्रीय छनोटको नयाँ मितिअनुसार एसिया छनोट नोभेम्बर २२ देखि २८ सम्म मलेसियामा आयोजना हुनेछ । यसअघि सेप्टेम्बर २० देखि २६ सम्म हुने भनिएको उक्त प्रतियोगिता विश्वव्यापी महामारीकाे रुपमा फैलिएकाे […]

टेनिस समाचार

राफेल नडाल र नाओमी ओसाकालाई ‘लाउरेउस’ अवार्ड

एजेन्सी । स्पेनिस टेनिस खेलाडी राफेल नडाल र जापानिज खेलाडी नाओमी ओसाकाले ‘लाउरेउस’ स्पोर्ट्स अवार्ड प्राप्त गरेका छन् । पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडी बन्दै नाडालले ‘वल्ड स्पोर्ट्सम्यान अफ दि इयर’ अवार्ड जिते । सन् २०२० मा नाडालले फ्रेन्च ओपन जित्दै सर्वाधिक धेरै ग्राण्डस्लाम विजेता रोजर फेडेररको कीर्तिमानीसँग बराबरी गरेका थिए । ओसाका ‘वल्ड स्पोर्ट्स वुमन […]

आईपिएल समाचार

आईपिएलमा कोरोनाको असर ! दुई खेलाडी पोजेटिभ देखिएपछि आजको खेल स्थगित

एजेन्सी। कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच आज साझ ७ः४५ बजे हुने भनिएको खेल स्थगित भएको छ। कोलकताका दुई खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएपछि दुई टिमबीचको खेल तालिका परिवर्तन गरिएको जनाइएको छ। क्रिकइन्फोका अनुसार बरुण चक्रवर्ती र सन्दीप वारियरको कोभिड–१९ परिक्षण रिपोर्ट पोजेटिभ आएको छ। यसअघि कोलकाता नाइट राइडर्सकै नितीश राणा, आरसीबीका देवदत्त पडिक्कल, […]

आईपिएल समाचार

विलियम्सन बने सनराइजर्स हैदराबादको नयाँ कप्तान

काठमाडौं । सनराइजर्स हैदराबादले केन विलियम्सनलाई कप्तान नियुक्त गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम हैदराबादले शनिबार विलियम्सनलाई कप्तान नियुक्त गरेको हो । हैदरावबादले अष्ट्रेलिया ओपनर डेभिड वार्नरलाई कप्तानीको जिम्मेवारीबाट हटाएर उनलाई नियुक्त गरेको हो । विलियम्सनले यो सिजनका लागि कप्तानको जिम्मेवारी पाएका हुन् । विलियम्सनले यसअघि पनि हैदराबादको कप्तानी गरिसकेका छन्। उनको नेतृत्वमा […]

समाचार

क्यानद्वारा अनिश्चित समयसम्मका लागि सम्पूर्ण क्रिकेट गतिविधि स्थगित

काठमाडाैं । नेपाल क्रिकेट संघ क्यानले सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चित समयसम्मका लागि स्थगित गरेको छ । क्यानले शुक्रबार सूचना जारी गर्दै कोराना भाईरसलाई मध्ये नजर गर्दै अर्को सूचना नआएसम्म सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ । क्यानले राष्ट्रिय प्रतियोगिता, जिल्ला छनोट, प्रादेशिक प्रतियोगिता तथा विभिन्न देशसँग तय भएको सिरिजहरु तत्कालका लागि स्थगित […]

क्रिकेट

क्रिकेट

पाकिस्तानी फास्ट बलरले आमिर बेलायतको नागरिकता बनाउने प्रकृयामा

क्रिकेट

आईसीसी वरियतामा विलियम्सन शिर्ष स्थानमा यथावत

एजेन्सी। न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फको शीर्ष स्थानमा यथावत रहेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा विलियम्सन शीर्ष स्थानमा कायम रहेका हुन् । नयाँ वरियतामा अष्ट्रेलियाका स्टिभ स्मिथ दोस्रो स्थानमा यथावत छन्। वरियताको तेस्रो स्थानमा अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने, चौथोमा इंग्ल्यान्डका जोय […]

क्रिकेट

पाकिस्तानका कप्तान बाबर अजम बने आईसीसीको ‘प्लेयर अफ दि मन्थ’

एजेन्सी । राष्ट्रिय टोलीका युवा ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको प्लेयर अफ मन्थ बन्न असफल भएका छन् । आईसीसीले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार पाकिस्तानका बाबर अजम अप्रिल महिनाको प्लेयर अफ मन्थ भएका छन् । महिनाभरको प्रदर्शन र समर्थकको मतका आधारमा आईसीसीले कुशल सहित पाकिस्तानमा अजम र फकर जमानको मनोनयन सार्वजनिक गरेको थियो […]

क्रिकेट

जिम्बाबेविरुद्धको टेस्ट श्रृंखला पाकिस्तानको क्लिनस्वीप

एजेन्सी । पाकिस्तानले घरेलु टिम जिम्बावेविरुद्धको दुई खेलको टेस्ट सिरिज जितेको छ । सोमबार हरारेमा भएको दोस्रो तथा अन्तिम टेस्टमा जिम्बावेलाई एक इनिङ्स १ सय ४७ रनले हराउँदै पाकिस्तानले सिरिज २–० ले आफ्नो बनाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा ८ विकेट गुमाएर ५ सय १० रन बनाएको थियो । पाकिस्तानका […]

क्रिकेट

भारतिय कप्तान विराट कोहलीले लगाए कोरोना भ्याक्सिन

काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले कोरोना खोपको पहिलो डोज लगाएका छन् । कप्तान कोहलीले यो जानकारी एउटा इन्स्टाग्राम फोटो मार्फत दिए जुन उनि कोरोना खोप प्रयोग लगाईरहेको देखिन्छ। क्रिकेट सुपरस्टार कोहलीले अरु मानिसहरूलाई पनि छिटो भन्दा छिटो कोरोना खोप लिन आग्रह गरेका छन् । विराट कोहलीभन्दा अघि भारतीय फास्ट बलर उमेश यादव, […]

आईपिएल स्कोर कार्ड