मौनता तोडे रोनाल्डोले भने : ‘मेरो नामसँग खेल्ने अधिकार कसैलाई छैन, भ्रमपूर्ण प्रचार नगर्नु ‘

एजेन्सी । क्रिष्टियानो रोनाल्डोले क्लबबाट बहिर्गमनबारे अनावश्यक र भ्रमपूर्ण प्रचार नगर्न सबैलाई आग्रह गरेका छन् । लियोनल मेस्सी बार्सिलोनाबाट अलग भएर फ्रेन्च लिग क्लब पेरिस सेन्ट जर्मन-पीएसजीसँग आबद्ध भएपछि रोनाल्डोलाई पनि विभिन्न क्लबहरुले आबद्ध गर्न प्रयाश गरेको भन्ने खालका समाचारहरु पछिल्ला दिनहरुमा आइरहेका छन्। रियल म्याड्रिड, पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर सिटी जाने चर्चा बीच […]

Continue Reading

मेस्सीले क्लब छाड्दा स्तब्ध बनेका फ्यानलाई राहत, युभेन्टसमाथि बार्सिलोनाको शानदार जित

काठमाडौं : लियोनल मेसीलाई बिदाई गरेको बार्सिलोनाले गएराती सम्पन्न मैत्रीपूर्ण खेलमा युभेन्टसलाई ३–० ले हराएको छ। मेस्सीबिना मैदानमा उत्रेको बार्सिलोनाले उत्कृष्ट खेल प्रदर्शन गर्दै समर्थकहरुलाई राहत दिएको थियो । बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपाए, मार्टिन ब्रेथवेट र रिकी पुजले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । खेलको […]

Continue Reading

रोनाल्डो युभेन्टसको प्रशिक्षणमा फर्कदा फ्यानले गरे भब्य स्वागत ( फोटो फिचर )

एजेन्सी । क्रिस्टियानो रोनाल्डो युभेन्टससँग प्रशिक्षणमा फर्किएका छन् । गत सिजनको अन्त्यसँगै रोनाल्डोले युभेन्टस छाड्ने चर्चा चलेको थियो।युरो २०२० मा खेलेका कारण ३६ वर्षीय खेलाडी ढिला गरी प्रशिक्षणमा फर्किएका हुन् । गत सिजनबाटै युरोकप २०२० सकिएपछि रोनाल्डो युभेन्टस छाडेर अर्कै टिममा आबद्ध हुने खबर आइरहेका थिए। तर, सबैलाई गलत साबित गर्दै उनी युभेन्टसमै बस्ने टुंगो […]

Continue Reading

रोनाल्डो युभेन्टसमै बस्ने

एजेन्सी । क्रिस्टियानो रोनाल्डो युभेन्टसमै बस्ने भएका छन् । रोनाल्डो चाडैं प्रशिक्षण्मा फर्कने युभेन्ट्सका उपाध्यक्ष पाभेल नेदभेदको विश्वास छ । यसअघि रोनाल्डोले युभेन्टस छाड्न चाहेका नेदभेदले बताएका थिए । अहिले रोनाल्डो छुट्टीमा छन् । रोनाल्डो जुलाई २५ बाट टुरिनमा फर्कने नेदभेदको विश्वास छ । रोनाल्डोको अहिलेको सम्झैता २०२२ सम्म रहेको छ । रोनाल्डो मुख्यतः च्याम्पियन्स […]

Continue Reading

रोनाल्डोले बने युरोकपको सर्वाधिक गोलकर्ता, जिते गोल्डेन बुड अवार्ड

काठमाडौं, असार २८ : पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो कप २०२० मा सर्वाधिक गोलकर्ताको अवार्ड अर्थात गोल्डेन बुट जितेका छन् । युरो–२०२० मा रोनाल्डोले ४ वटा मात्रै खेल खेले पनि सर्वाधिक ५ गोल गर्दै अलिपे टप स्कोररको अवार्ड हात पारेका हुन् । रोनाल्डोको टोली पोर्चुगल राउन्ड अफ १६ बाट बाहिरिएपनि रोनाल्डोले समूह चरणको तीन खेलमा […]

Continue Reading

आफ्नै कीर्तिमान बराबरी गरेपछि अली दाइले रोनाल्डोलाई दिए बधाई

काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने आफ्नो कीर्तिमान बराबरी गरेपछी इरानका खेलाडी अली दाइले रोनाल्डोलाई बधाई दिएका छन्। फ्रान्ससँगको खेलमा दुई गोल गरेका रोनाल्डोले इरानका अली दाइसँगै एक सय नौ गोलको अन्तर्राष्ट्रिय रेकर्ड बराबरी गरेका थिए। दाइले इन्स्टाग्राममा लेखेका छन् ‘बधाई क्रिस्टियानो रोनाल्डो। जो पुरुषको अन्तर्राष्ट्रिय गोल स्कोरिङ कीर्तिमानबाट […]

Continue Reading

रोनाल्डोले राम्रो मौकामा गोल गर्न नसक्दा स्पेन र पोर्चुगल बराबरीमा

काठमाडौं। युरोकप फुटबलको तयारी स्वरुप गए राति स्पेनको मड्रिडस्थित वान्डा मेट्रोपोलिटानो स्टेडियममा खेलिएको स्पेन र पोर्चुगल बिचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ। १४७४३ दर्शकहरुको बीच सम्पन्न खेलमा दुवै टोलीले कुनै पनि गोल गर्न सकेनन् । स्पेनले खेलको २७औं मिनेटदेखि नै गोल गर्ने अवसर पाएको थियो। त्यतिखेर अल्भारो मोराटाले दिएको पासमा फेरान टोरेसले गरेको हेडर […]

Continue Reading

रोनाल्डाले गरे युभेन्टस छाड्ने संकेत

काठमाडौं । युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले क्लव छोड्न सक्ने संकेत गरेका छन । सामाजिक संजालमा उनले युभेन्टस छाड्ने संकेत दिएका हुन्। इन्स्टाग्राममा उनले म्यानचेस्टर युनाइडेट, रियल मड्रिड र युभेन्टसबाट महत्वपूर्ण उपाधिहरु जितेको तस्बिर तीनवटा फोटो पोस्ट गरेका छन्। उनले उक्त पोस्टमा आफूले इटालीमा तय गरेको लक्ष्य पूरा गरेको जनाएका छन्। यसको अर्थ उनले अब नयाँ […]

Continue Reading

मेस्सी र रोनाल्डोलाई पछि पार्दै कोनोर म्याकग्रेगर बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी । आयरल्याण्डका मिक्स मार्सल आर्टका यूएफसी फाइटर कोनोर म्याकग्रेगर पछिल्लो १२ महिनामा सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको धेरै कमाउने १० खेलाडीको सूचीमा म्याकग्रेगरले बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै सर्वाधिक धेरै धन आर्जन गर्ने खेलाडी बन्न सफल भएका हुन् । फोर्ब्सका अनुसार पछिल्लो बाह्र महिनाको अवधिमा म्याकग्रेगरले कुल […]

Continue Reading

रोनाल्डोले कीर्तिमान बनाए, शीर्ष तीन लिगमा गोल्डेन बुट जित्‍ने पहिलो खेलाडी

१० जेठ, काठमाडौं । युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डो इटालियन सिरी ‘ए’ मा यो सिजन सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्दै गोल्डेन बुट अवार्ड जितेका छन् । रोनाल्डोले युभेन्ट्सलाई उपाधि दिलाउन नसके पनि पहिलो पटक सिरी ए मा गोल्डेन बुट जित्न सफल भए । योसँगै रोनाल्डो युरोपको तीन फरक लिग सिरी ‘ए’, ला लिगा र प्रिमियर […]

Continue Reading