इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्सले क्रिकेटबाट लिए अनिश्चित समयका लागि विश्राम

काठमाडौं । इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्सले सबैखाले क्रिकेटबाट अनिश्चित समयका लागि विश्राम लिने निर्णय गरेका छन् । स्टोक्सले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन ब्रेक लिएको इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसीबी)ले जनाएको छ । यससँगै भारतविरुद्ध बुधबारबाट हुने पाँच खेलको टेष्ट शृंखलामा स्टोक्स हुने छैनन्। उनको स्थानमा क्रेग ओभरटनलाई टिममा समावेश गरिएको छ । स्टोक्सको कप्तानीमा […]

Continue Reading