नेईमारले मेसि पिएसजीमा आए १० नम्बरको दिन तयार

काठमाडौं । दुई दशक भन्दा बढी समय बार्सिलोनामा बिताएका स्टार फुटबलरले लिओनल मेसीले करिब २१ बर्षपछि बार्सिलोना छाडेका छन् । बिहीबार बार्सिलोनाले विज्ञप्ती जारी गर्दै मेसीले क्लबले छाड्ने जानकारी दिएको थियो । बार्सिलोनासँग यसअघिको सम्झौता सकिएपछि क्लब र मेसीबीच नयाँ सम्झौता गर्ने तयारी थियो । तर अन्तिम समयमा ला लिगाको आर्थिक नियम बाधक बन्दा बार्सिलोनाले […]

Continue Reading

मेसिको अबको गन्तब्य ! पिएसजी कि म्यान्चेस्टर सिटी ?

काठमाडौं : आधुनिक फुटबलका एक महान खेलाडी चर्चितत अर्जेन्टाइनी फुटबल खेलाडी लियोनल मेस्सीले बार्सिलोना छाड्ने भएका छन् । बार्सिलोनाले विज्ञप्ति जारी गर्दै क्लबसँग नयाँ सम्झौता नभएको र मेस्सीले बार्सिलोना छाड्ने जनाएको हो। यसअघि मेस्सी र क्लबबीच पाँच वर्षको करार सम्झौता गर्ने सहमति भएको थियो । ३४ वर्षीय खेलाडीले आफ्नो तलब ५० प्रतिशत कम गरेर क्लबसँग […]

Continue Reading

ला लिगाको यो नियमको कारण बार्सिलोना छोड्न बाध्य भए मेसि

काठमाडौं : अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले स्पेनिस क्बल बार्सिलोना छाड्ने पक्का भएको छ । बार्सिलोनाले बिहीबार अर्जेन्टिनी स्टार मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ । ‘फुटबल क्लब बार्सिलोना र लियोनेल मेस्सी दुवै पक्ष नयाँ करार सम्झौता गर्ने सहमति र स्पष्ट उद्देश्यसहित आज छलफलमा बसेपनि आर्थिक र संरचनात्मक बाधा (स्पेनिस ला लिगाको नियम) का कारण त्यो […]

Continue Reading

२० बर्षपछि मेसिले बार्सिलोना छोडे

एजेन्सी । स्पेनिस क्बल बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले बार्सिलोना क्लब छाडेका छन्। बार्सिलोनाले बिहीबार राति एक विज्ञप्ति निकाल्दै नयाँ मेस्सीसँग सम्झौता हुने नसकेको जानकारी गराएको हो । १३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध मेस्सीले नयाँ करारबारे बिहीबार क्लबसँग छलफल पनि गरेका थिए । तर, छलफल सकारात्मक नभएपछि क्लबले अब मेस्सी नफर्कने जानकारी दिएको हो । […]

Continue Reading

अर्जेन्टिनालाई कोपा जिताउने मेसिले ‘बालोन डे ओर’ जित्ने संम्भावना कति ?

काठमाडौं : विश्वभर फुटबल सिजन सकिएसँगै अब बालोन डे ओर अवार्ड कसले जित्ला भन्ने चासो सबैमा बढेको छ। केही दिनअघि मात्रै युरोकप र कोपा अमेरिका फुटबल प्रतियोगिता सकिएको छ । यी दुई प्रतियोगितापछि केही खेलाडीको नाम उक्त अवार्डका लागि दाबेदारको रुपमा अघि आएको छ । योकप इटली र कोपा अर्जेन्टिनाले जितेपछि यी टिमका खेलाडी मुख्य […]

Continue Reading

मेस्सी बने कोपा अमेरिकाको उत्कृष्ट खेलाडी

एजेन्सी । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आज भएको उपाधि भिडन्तमा ब्राजिललाई १-० हराउँदै अजेन्टिनाले उपाधि जितेको हो । प्रतियोगितामा अजेन्टिनाका कप्तान लियोनल मेस्सी सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मेस्सीले प्रतियोगिताको यो संस्करणमा चार गोलसहित पाँच असिस्ट पनि गरेका थिए । लियोनल मेस्सीले आफ्नो देशका […]

Continue Reading

कोपा अमेरिका : गोल्डेन बुटको दौडमा मेसी अगाडी, कस्को कति गोल ?

काठमाडौं : अर्जेन्टिनी कप्तान लियोनलले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको गोल्डेन बुटको दौडमा आफुलाई अगाडी राखेका छन् । शनिबार भएको क्वाटरफाइनलमा मेस्सीले फ्रिकिकमा गोल गर्दै मेस्सीले प्रतियोगितामा गोल संख्या ४ पुर्याए । उनले ४ गोलका लागि असिस्ट समेत गरेका छन् । त्यस्तै यस सूचीमा अन्य ५ खेलाडीहरु २-२ गोल गरेर मेसीलाई पछ्याइरहेका छन् । गोल्डेन […]

Continue Reading

मेसीको उत्कृष्ट प्रदर्शनमा इक्वेडरबिरुद्ध जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाईनलमा

काठमाडौं, असार २० : इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान सम्पन्न खेलमा इक्वेडरलाई ३–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिमा अन्तिम चारमा पुगेको हो। अर्जेन्टिनालाई सहज जित दिलाउन कप्तान लियोनेल मेस्सीले उत्कृष्ट प्रर्दशन गरे । उनले एक गोल गरे भने दुई गोलका लागि पास मिलाइदिए । त्यस्तै अर्जेन्टिनामो लागि लाउटारो […]

Continue Reading

आज रातिबाट बार्सिलोना र मेसीबीचको सम्झौता सकिँदै

काठमाडौं : हाल कोपा अमेरिका खेलिरहेका अर्जेन्टाइन फरवार्ड लिओनल मेसी र स्पेनिस क्लब बार्सिलोनाबीचको सम्झौता आज रातिबाट सकिँदैछ। मेसीले बार्सिलोनासँग सन् २०१७ मा २०२१ सम्मका लागि चार वर्षे सम्झौता गरेका थिए। मेसीको बार्सिलोनाको २१ बर्षको सम्बन्ध के हुने भन्ने विषयमा फुटबल प्रेमीबीच चासोको विषय बनेको छ । बार्सिलोनाले मेसीसँग सम्झौता नवीकरण गर्ने प्रयास गर्ने पनि […]

Continue Reading

मेसीले बनाए नयाँ कीर्तिमान

काठमाडौं : कप्तान लिओनल मेस्सीले कीर्तिमान खेलमा दुई गोल गर्दा अर्जेन्टिनाले बोलिभियालाई ४-१ ले पराजित गरेको छ । बेलिभियाविरुद्ध मैदान उत्रिँदै उनले अर्जेन्टिनाका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान आफ्नो नाममा गराएका छन् । मेसीको यो करियरको १ सय ४८ औं खेल हो । सन् २००५ मा हंगेरीविरुद्ध खेल्दै डेब्यु गरेका मेस्सीले मेसीले राष्ट्रिय टिमका […]

Continue Reading