प्रशिक्षक अलमुताइरी भन्छन्- ‘थाइल्यान्डविरुद्ध नेपालले जितका लागि खेल्नेछ’

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि नयाँ रणनीति बनाएको बताएका छन् । एएफसी कपको छनोट प्रतियोगिता खेल्ने तयारीमा रहेका कारण लिग विजेता मछिन्द्र फुटबल क्लबका खेलाडी राष्ट्रिय टोलीमा छैनन् । त्यसकारण अल्मुताइरीले नयाँ रणनीति बनाएको बताएका छन् । ‘‘एएफसी कपका कारण मछिन्द्र क्लबका खेलाडी टिममा छैनन् । […]

Continue Reading

नेपाल फर्किएपछि खुसि हुँदै अल्मुताईरीले भने : ‘नेपाल मेरो घर हो, म पुन: घर फर्किएको छु’

काठमाडौं । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो घर फर्कन पाउँदा खुसी लागेको बताएका छन् । त्रिभुवन विमास्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अल्मुताइरीले घर फर्कन पाउँदा आफूलाई धेरै खुसी लागेको बताएका हुन् । उनले भने, ‘मलाई धेरै खुसी लागेको छ, म मेरो घर फर्किएको छु ।’ अल्मुताइरीले एन्फा र कतार फुटबल एशाेसियसन (क्यूएफए)सँग आफ्नो ५ […]

Continue Reading

३ बर्ष नेपाली टिम सम्हाल्न पुन: नेपाल आईपुगे अब्दुल्लाह अलमुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेसँगै शनिबार नेपाल आइपुगेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्झौता नवीकरण गर्दै प्रशिक्षक अलमुताइरी नेपाल फर्किएका हुन् । विमानस्थलमा प्रशिक्षक अलमुताइरीलाई राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्याय, एन्फाका सदस्य रुपेश अधिकारीले स्वागत गरेका थिए । गत बुधबार प्रशिक्षक अलमुताइरीले […]

Continue Reading

सधै चर्चा र बिवादमा अब्दुल्लाह अलमुताइरी ! राजिनामाको धुर्की ( हेर्नुस भिडियो )

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी पटक पटक चर्चामा आए । सात महिनाको अवधिमा तीनपटक त उनले राजीनामा दिने धुर्की नै लगाए । अब्दुल्लाहले टिम सम्हालेपछि नेपाली टिमले राम्रो प्रदर्शन गरे पनि उनको कार्यशैली भने विवादरहित बन्न सकेन । तिनै अलमुताइरीसँग अखिल नेपाल फुटबल संघ एन्फाले तीन महिनामा दुई पटक सम्झौता […]

Continue Reading

भारतसँगको पराजयपछि पनि खुसि नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरी

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको छ । भारतको जीतमा फारुख चौधरी र सुनिल क्षेत्रीले १-१ गोल गरे । नेपालका तेज तामाङले सान्त्वना गोल फर्काए । सबै गोल दोस्रो हाफमा भएका थिए । दोस्रो हाफमा मैदान छिरेका चौधरीले खेलको ६२ मिनेटमा गोल गरेका थिए। डिबक्सभित्र अनमार्क रहेका उनले […]

Continue Reading

प्रशिक्षक अल्मुताइरी भन्छन् ‘भारतबिरुद्ध बराबरीको लागि हैन जितको लागि खेल्छौ’

काठमाडौं, भदौ १६ : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्ध बराबरीका लागि नभई जित्नकै लागि खेल्ने बताएका छन्। उनले बुधबार प्रि म्याच कन्फरेन्समा बोल्दै नेपालले भारतविरुद्ध बराबरीका लागि नभएर जित्नैका लागि खेल्ने बताएका हुन् । उनले भनेका छन्, ‘भारत कडा प्रतिस्पर्धी हो । तर हामीले यसलाई अन्तर्राष्ट्रिय टिमसँगको प्रतिस्पर्धाका रुपमा मात्रै लिएका […]

Continue Reading

छानविन समितिको प्रतिवेदनप्रति प्रशिक्षक अल्मुताइरी असन्तुष्ट, दिए नेपाल छाड्ने संकेत

काठमाडौं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङसँगकाे विवादको प्रतिवेदन सार्वजनिक भएसँगै मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल छाड्ने सङ्केत दिएका छन् । प्रतिवेदन सार्वजनिक भएसँगै उक्त प्रतिवेदनमाथि असन्तुष्टि जनाउँदै अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू बाहिरिएको बताएका छन् । उनले लेखेका छन्, “म बाहिरिएँ, अब राजनीतिलाई काम गर्न देऊ ।” राखेपद्धारा गठित […]

Continue Reading

एन्फाका पुर्व प्रवक्ता किरण राई भन्छन् : ‘मुख्य प्रशिक्षक अलमुताइरी अनुशासन बाहिर गए’

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व प्रवक्ता किरण राईले मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी अनुशासनको दायराभन्दा बाहिर भएको बताएका छन् । एन्फाका उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई मुख्य प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमा लगाएको आरोप प्रशिक्षकको अनुशासनको दायराभन्दा बाहिर भएको उनको भनाइ छ । फुटबल विवाद छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिलाई […]

Continue Reading

अन्ततः नेपाली टिमका प्रशिक्षक अलमुताइरीले मागे माफी

काठमाडौं । अन्ततः नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन्। आफ्नो अभिव्यक्तिलाई दिएर विवाद भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन् । ‘मैले पछिल्लो तीन दशकमा नेपाल र अरु एसियाली देशको फुटबल कसरी विकास भएको छ भन्ने मात्र बताउन खोजेको थिएँ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरा शुभेच्छुक र फुटबललाई माया […]

Continue Reading

नेम्वाङ-अल्मुतारी विवाद समाधान गर्ने जिम्मा युवा तथा खेलकुद मन्त्रालयलाई

काठमाडौं । एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको विवादबारे छानबिन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले युवा तथा खेलकुद मन्त्रालयलाई जिम्मा दिएकाे छ। एन्फा कार्यसमितिको शुक्रबार बसेको आकस्मिक बैठकले स्वतन्त्र आयोग बनाएर वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकको निवेदनबारे छानबिन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको हो । […]

Continue Reading