‘अलमुताइरीले आचरण सुधार गर्नुपर्ने’ छानविन समितिको निकर्ष

काठमाडौं : राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको राजीनामा प्रकरणको छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले व्यावसायिक आचरणगत बानी व्यहोरामा सुधार गर्नुपर्ने निष्कर्ष निकालेको छ। समितिले तयार गरेको प्रतिवेदन बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाललाई बुझाइएको छ। अब यो प्रतिवेदन युवा तथा खेलकुद मन्त्रालयमार्फत एन्फामा पुग्नेछ। दशरथ […]

Continue Reading