नेपाली मुलकी अस्मिता आले इंग्लिस क्लब टोटेनहममा अनुबन्ध

काठमाडौं : नेपाली मुलकी अस्मिता आले मगर इंग्लिस क्लब टोटेनहम हटस्परमा अनुबन्धित भएकी छिन् । १९ वर्षीय डिफेन्डर अस्मितालाई टोटेनहमले शुक्रबार एस्टन भिल्लाबाट दुई वर्षको लागि अनुबन्ध गरेको जनाएको छ । टोटेनहमहट स्पर्स महिला टोलीले आफ्नो सामाजिक सञ्जाल तथा वेबसाइटमा नेपाली मूलकी पहिलो महिला वुमन्स सुपर लिग (WSL) खेलाडी अस्मिता आलेलाई एस्टन भिल्लाबाट किनेको घोषणा […]

Continue Reading

एस्टन भिल्लाको उत्कृष्ट खेलाडी घोषित भइन् नेपाली मुलकी १९ बर्षिय अस्मिता आले

काठमाडौं । इंग्ल्यान्डको वुमन्स सुपर लिगमा एस्टन भिल्लाको महिला फुटबल टोलीमा रहेर उत्कृष्ट प्रदर्शन गरेकी नेपाली मुलकी १९ बर्षिय अस्मिता आले मगर एस्टन भिल्ला क्लबको ‘प्लेयर अफ दी सिजन’ घोषित भएकी छिन्। एस्टन भिल्लाको महिला फुटबल टोलीकी नियमित अस्मिता समर्थकहरुको मतदानबाट उत्कृष्ट खेलाडी चुनिएकी हुन्। अस्मिताले यस सिजन १९ मध्ये १७ खेलमा सुरुआती टिममा स्थान […]

Continue Reading