युवा मिडफिल्डर आयुष घलान थ्री स्टारमा अनुबन्ध

काठमाडौं। थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिग नजिकिँदै गर्दा युवा फुटबलर आयुष घलानलाई थ्रीस्टार क्लबले अनुबन्ध गरेको छ। थ्रीस्टारले आज मंगलबार सूचना जारी गर्दै १८ वर्षीय मिडफिल्डर आयुषलाई अनुबन्ध गरेको जानकारी दिएको हो। उनले कुवेत भ्रमणमा रहँदा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलमार्फत नेपालका लागि डेब्यु गरेका थिए । नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित […]

Continue Reading

युवा मिडफिल्डर आयुष घलान थ्री स्टारमा अनुबन्धित

काठमाडौं। ‘ए’ डिभिजन टोली थ्री स्टार क्लबले युवा मिडफिल्डर आयुष घलानलाई अनुबन्ध गरेको छ। सम्झौतासँगै आयुषले आगामी ३ असोजबाट सुरु हुने लिग थ्री स्टारबाट खेल्नेछन्। घलानले थ्री स्टारसँग दुई वर्षको सम्झौता गरेका छन् । थ्री स्टारले आयुष अनुबन्धको रकम भने खुलाएको छैन। नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडी हुन् आयुष घलान । सुपर […]

Continue Reading