नेदरल्यान्ड्सका स्ट्राइकर आर्जेन रोबिनले लिए सन्यास

काठमाडौं : नेदरल्यान्ड्सका स्ट्राइकर आर्जेन रोबिनले खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । ३७ वर्षे डच फरवार्ड रोबेनले बिहीबार आफ्नो बुट बिसाउने घोषणा गरेका हुन् । विहिबार एक विज्ञप्ति जारी गर्दै रोबेनले आफ्नो २१ बर्षिय फुटबल यात्रालाई टुंगाएको जानकारी दिएका छन् । चेल्सी र रियल मड्रिडका पूर्व–खेलाडीसमेत रहेका उनले जुलाई २०१९ मा खेल जीवनबाट सन्यास […]

Continue Reading