बिराट कोहली फ्लप हुदाँ बेङ्लोरको लज्जाष्पद हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले शानदार जित निकालेको छ । सोमबार भएको खेलमा कोलकाताले बैंगलोरलाई ९ विकेटले हराएको हो । बैंगलोरले दिएको ९३ रनको सामान्य लक्ष्य कोलकत्ताले १० ओभरमा १ विकेट गुमाउँदै ९४ रन बनायो। कोलकाताको जितमा सुबमन गिलले ४८ रन बनाउँदा भेन्काटेस आयर ४१ रनमा अविजित रहे । […]

Continue Reading

आईपीएलका बाँकी खेल यूएईमा हुने

काठमाडौं । कोरोना महामारीका कारण स्थगित भएको १४औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटका बाँकी खेल यूएईमा हुने भएको छ। इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को आज बसेको विशेष बोर्ड बैठकले आईपीएलका बाँकी ३१ खेलहरु आउँदो सेप्टेम्बर र अक्टुबर महिनामा यूएईमा गराउने निर्णय गरेको हो। भारतमा कोरोना महामारी कम हुँदै गए पनि मनसुनको कारण प्रतियोगिता […]

Continue Reading

आईपीएलका बाँकी खेल यूएईमा हुने

एजेन्सी । भारतमा कोरोना महामारीको कारण स्थगित भएको इन्डियन प्रिमियर लीग (आईपीएल) का बाँकी खेलहरू संयुक्त अरब इमिरेन्ट्स् (युएई) मा हुने भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले १५ सेप्टेम्बरदेखि १५ अक्टोबरसम्म आईपिएलका बाँकी खेल युएईमा गर्ने तयारी गरेको छ । बीसीसीआईले आईपीएलका बाँकी खेल इङल्यान्ड वा यूएईमध्ये एक ठाउँमा खेलाउने बारेमा […]

Continue Reading