ऋषभ पन्तलाई हटाएर पुन: श्रेयस एैयरलाई कप्तान बनाउँदै दिल्ली क्यापिटल्स

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएलका बाँकी खेल युएइमा हुने भएको छ । भारतीय क्रिकेट बोर्ड बिसीसीआइको विषेश बैठकले कोरोना भाइरसका कारण स्थगित गरिएको आइपिएल सेप्टेम्बर अक्टोबरमा पुन सुरु गर्ने निर्णय गरेको हो । खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएपछि गत मे ४ मा टि ट्वान्टी प्रतियोगिता आइपिएल स्थगित भएको थियो । आइपीएल स्थगित हुनुअघि दिल्ली […]

Continue Reading