न्युजिल्याण्डका बलिङ कोच भन्छन् : ‘ऋषव पन्त टेष्ट च्याम्पियनशिप फाइनलमा हाम्रो लागी खतरा’

काठमाडौं । विश्व टेष्ट च्याम्पियनशिप फाइनल अगाडि न्यूजिल्याण्डको बलिङ कोच शेन जुर्गेनसेनले विश्व टेष्ट फाइनल खेलमा भारतका विकेटकीपर ब्याट्सम्यान ऋषव पन्तसँग सावधान पर्ने बताएका छन् । जुर्गेनसेनले द टेलीग्राफलाई भने, ” पंन्त निकै खतरनाक खेलाडी हुन उनले एकै खेललाई आफ्नो पक्षमा पार्न सक्छन् । उनले जसरी अष्ट्रेलिया र इङ्ल्याण्डका बलरहुको धुलाई गरे यसबाट न्यूजिल्याण्डका बलरहरुले […]

Continue Reading