अन्तर्राष्ट्रिय क्रिकेटमा डिभिलर्सको कमब्याक असंम्भव

काठमाडौं । दक्षिण अफ्रिका क्रिकेटका पूर्व कप्तान एबी डिभिलियर्सको अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने बाटो बन्द भएको छ। दक्षिण अफ्रिकाले बोर्डले आ मंगलबार डिभिलियर्सको सन्याष अन्तिम भएको भन्दै अब उनले अन्तर्राष्ट्रिय क्रिकेटमा कमब्याक गर्न नसकने बताएको छ । एबी डिभिलियर्स गत महिना इण्डियन प्रिमियर लिगमा शानदार ब्याटिङ पछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमनको संकेत दिएका थिए । तर अब […]

Continue Reading