मैदानमा ढलेका क्रिष्टियन एरिक्सनको होस् खुल्यो, बोल्न समेत थाले

काठमाडौँ : युरोकप फुटबलका क्रममा मैदानमा नै बेहोस भएर ढलेका डेनमार्कका खेलाडी क्रिष्टियन एरिक्सनको होस खुलेको छ । अहिले उनी खतरामुक्त भएको अन्तर्राष्ट्रिय संचरमाध्यम र डेनिस फुटबल संघले जानकारी दिएका छन् । डेनिस फुटवल संघले एरिक्सनसँग सम्पर्कमा रहेको र उनीसँग कुरा पनि भएको बताएको छ । खेलको ४० औं मिनेटमा हृदयघात भएर एरिक्सन मैदानमा ढलेपछि […]

Continue Reading