सर्जियो अगुएरोले बार्सिलोनामा मेसिको १० नम्बर जर्शी लगाउन गरे अस्विकार

काठमाडौं । मेस्सीले बार्सिलोना छोडेपछि अलपत्र अवस्थामा रहेको १० नम्बरको जर्सी लगाउन कप्तान जेरार्ड पिकेले गरेको प्रस्ताव अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरोले अस्वीकार गरेका छन् । सिजनको पहिलो खेल खेल्दा पनि १० नम्बरको जर्सी खाली थियो । नयाँ सिजनमा उक्त जर्सी लगाउने खेलाडी बार्सिलोनाले भेट्टाएको छैन । १० नम्बर जर्सी कसैले लगाउँदै भन्ने प्रश्नमा बार्सिलोनाका रक्षक […]

Continue Reading

यस वर्षको एसिया कप स्थगित

काठमाडौं । यसै वर्ष श्रीलंकामा आयोजना हुने भनिएको एसिया कप क्रिकेट प्रतियोगिता स्थगित भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आइतबार विज्ञप्ती जारी गर्दै कोरोना महामारी र अन्तर्राष्ट्रिय क्रिकेटको व्यस्त तालिकाका कारण २०२१ को एसिया कप टि–२० क्रिकेट प्रतियोगिता स्थगित गरेको जानकारी दिएको छ । ‘सबै ठूला चार एशियाई देशको यस वर्षको अन्त्यसम्म व्यस्त तालिका […]

Continue Reading