फ्रेन्च फरवार्ड ओलिभर जिरुड एसी मिलानमा अनुबन्धित

काठमाडौँ : फ्रेन्च फरवार्ड ओलिभर जिरुड इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन् । मिलानले ३४ वर्षीय भेट्रान फरवार्ड जिरुडलाई इंग्लिस क्लब चेल्सीबाट स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । उनको अनुबन्धन मूल्य भने खुलाइएको छैन । तीन वर्ष चेल्सीमा रहेका उनले एफए कप, युरोपा लिग तथा च्याम्पियन्स लिगको उपाधि जिते । सन् २०१८ को […]

Continue Reading