आईसिसीको ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा नेपालका कुशल भुर्तेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार खेलाडी कुशल भुर्तेल आईसिसीले अप्रिलको लागि सार्वजनिक गरेको ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा परेका छन् । गत महिना काठमाडौंमा सम्पन्न त्रिकोणात्मक शिरिजमा गरेको शानदार प्रदर्शनको कारण कुशल उक्त मनोनयनमा परेका हुन् । आईसिसीले आज सार्वजनिक गरेको मनोनयनमा कुशलसँगै पाकिस्तानका कप्तान बावर आजम र फखर जमान पनि रहेका छन् […]

Continue Reading

कुशल भुर्तेल पहिलोपटक आईसीसी टी-२० वरीयतामा

बुधबार, वैशाख ८: काठमाडाैं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को विश्व टी२० वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले पहिलोपटक स्थान बनाएका छन्। आईसीसीले मंगलबार जारी गरेको नयाँ वरीयतामा भुर्तेल ब्याटिङतर्फ ९३औं स्थानमा छन्। यस्तै, पूर्वकप्तान पारस खड्का वरीयतामा खस्किएकाे छ। उनी नयाँ वरीयता अनुसार ८३औं स्थानमा छन्। लेग स्पिनर सन्दीप लामिछानेले नयाँ वरीयतमा ७ स्थान […]

Continue Reading