दिल्ली आईपिएलबाट बाहिरियो, कोलकत्ता फाईनलमा

काठमाडौं : दोस्रो क्वालिफायर्समा दिल्ली क्यापिटल्समाथि रोमाञ्चक विजय हासिल गर्दै कोलकाता नाइटराइडर्स आईपीएल २०२१ को फाइनलमा पुगेको छ । सारजाहमा बुधबार राति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो । दिल्लीले प्रस्तुत गरेको १३६ रनको लक्ष्य कोलकाताले १ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पछ्यायो । कोलकाताका लागि बेन्काटेस […]

Continue Reading