ट्रिनबागो नाइट राइडर्समा अनुबन्ध भएपछि सन्दीले भने : ‘च्याम्पियन टिमबाट खेल्न उत्साही छु’

काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको नयाँ शिजन ट्रिनबागो नाइट राइडर्सबाट खेल्ने भएका छन् । उनलाई आज ट्रिनबागो नाइट राइडर्सले आफ्नो टिममा अनुबन्ध गरेको हो । यसैबिच सन्दीपले नाइट राइडर्सबाट सिपिएल खेल्न उत्साही रहेको बताएका छन् । सिपिएलमा छनोट भएको खबर सार्वजनिक भए लगत्तै सामाजिक संञ्जाल मार्फत ‘नाइट राइडर्स […]

Continue Reading

सन्दीपले ट्रीनबागो नाइट राइडर्सबाट सिपिएल खेल्ने

काठमाडौं । नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछानेले यो शिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । सन्दिपलाई किरन पोलार्डको कप्तानीमा रहेको ट्रीनबागो नाइट राइडर्सबाट यो शिजनको सिपिएलको लागि आफ्नो टिममा अनुबन्ध गरेको सिपिएलको आधिकारिक ट्विटर आज मंगलबार एक ट्विट गर्दै जानकारी दिएको छ । केहि दिन अगाडि जमैका तलावाजले नेपाली लेगस्पिनर सन्दीप लामिछाने […]

Continue Reading

जमैका तलावाजले गर्‍यो सन्दीप लामिछाने सहित १० खेलाडी रिलिज

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) को नवौं संस्करण आगामी अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म सेन्ट किट्स एण्ड नेभिसमा आयोजना हुने निर्णय भइसकेको छ । प्रतियोगिताको सबै ३३ खेल त्यहाँको वार्नर पार्क स्टेडियममा खेलाइनेछ । यसैबिच जमैका तलावाजले नेपाली लेगस्पिनर सन्दीप लामिछाने सहित १० खेलाडी रिलिज गरेको छ। यो पटक सीपीएलको समयमा दी हन्ड्रेड […]

Continue Reading