रोनाल्डो बने सर्वाधिक युरोकप खेल्ने र सबैभन्दा धेरै गोल गर्ने खेलाडी

एजेन्सी : साविक विजेता पोर्चुगलले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले सुखद सुरुवात गरेको हो । हंगेरीको बुडापेष्टमा भएको खेलमा साविक विजेता पोर्चुगललाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले दुई गोल गर्दा राफेल गुरेरोले एक गोल थपे । […]

Continue Reading