पोर्चुगल विश्वकपमा छनौट भएपछि क्रिस्टियानो रोनाल्डोलेले भने : ‘हामी सहि ठाउमा पुग्यौं’

काठमाडौँ । पोर्चुगल विश्वकपमा छनौट भएपछि क्रिस्टियानो रोनाल्डोलेले आफुहरु सहि ठाउमा पुगेको बताएका छन् । गएराती सम्पन्न खेलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २-० गोल अन्तरले पराजित गर्दै कतार विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेपछि रोनाल्डोले विश्वकपमा पुगेको खुशी इन्स्टाग्राममा मनाएका छन् । पोर्चुगलका लागि ब्रुनो फेर्नानडेजले दुवै गोल गरेका थिए भने पहिलो गोल रोनाल्डो र दोस्रो गोल […]

Continue Reading

रोनाल्डोले आज हुने म्यानचेस्टर सिटीबिरुद्धको खेल गुमाउने, यस्तो छ कारण

काठमाडौं : क्रिस्टियानो रोनाल्डो र एडिन्सन काभानी चोटका कारण म्यानचेस्टर सिटीसँग म्यानचेस्टर युनाइटेडको डर्बी भिडन्तबाट बाहिर भएको गोल डटकमले जनाएको सक्छ। युनाइटेडले आइतबार आफ्नो छिमेकीसँग खेल्नको लागि इतिहाद स्टेडियमको यात्रा गर्नेछ । हाल तालिकामा दुई टोलीबीच १९ अंकको अन्तर रहेको छ । राल्फ रङ्गनिकको टोलीलाई चौथो स्थान सुरक्षित गर्न आजको खेलमा जीत चाहिएको छ । […]

Continue Reading

२ गोलले पछि परेको म्यानचेस्टर युनाइटेडले गर्‍यो उलटफेर, रोनाल्डोले बने जितको नायक

काठमाडौं : खेल सकिन नौ मिनेट अगाडि क्रिस्टियानो रोनाल्डोले गरेको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलमा पुनरामगन जित निकालेको छ । बुधबार राति युनाइटेडले एटलान्टालाई ३–२ गोलले हराएको हो । एटलान्टाले पहिलो हाफमा २-० को अग्रता लिएको थियो। उसका लागि पासालिकले १५ मिनेट र डेमिरलले २८ मिनेटमा गोल गरेका थिए। युनाइटेडले दोस्रो हाफमा सानदार […]

Continue Reading

पोर्चुगलको शानदार जितमा रोनाल्डोको ह्याट्रिक

एजेन्सी । क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि विश्वकपको युरोपेली छनोट प्रतियोगितामा पोर्चुगलले शानदार जित हात पारेको छ । रोनाल्डोले पहिलो हाफमा दुई पेनाल्टीसहित तीन गोल गर्दा पोर्चुगलले लग्जेम्बर्गलाई ५–० ले पराजित गरेको हो । रोनाल्डोले खेलको आठौं र १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दा पोर्चुगलले २–० को अग्रता बनाएको थियो। १७ औं मिनेटमा ब्रुनो फर्नान्डेसले बर्नार्डो […]

Continue Reading

पुन: चम्किए रोनाल्डो, वेस्टहमबिरुद्ध गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई जिताए

काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोलमा प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले वेस्टहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो । युनाइटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र जेसी लिङ्गार्डले एक–एक गोल गरे । उता वेस्टहमका लागि साइद बेर्नाहमले एक गोल गरे । खलमा सुरुवाती अग्रता भने वेस्टहमले […]

Continue Reading

‘म बिदा मनाउन म्यान्चेस्टर आएको होइन, उपाधी जित्न आएको हुँ’ : रोनाल्डो

काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफू म्यानचेस्टर युनाइटेडमा बिदा मनाउन नआएको बताएका छन् । शनिबार ओल्ड ट्राफोर्डमा पुनरागमन गर्ने क्रममा रहेका पोर्चुगलका कप्तान रोनाल्डोले यस्तो दाबी गरेका हुन् । रोनाल्डोले शनिबार म्यानचेस्टर युनाइटेडबाट खेल्दै छन् । खेलको अघिल्लो दिन रोनाल्डोले आफू अझै चुनौतीका लागि तयार रहेको बताए । रोनाल्डोले म्यानचेस्टर युनाइटेडको आधिकारिक वेबसाइटलाई भनेका […]

Continue Reading

क्रिष्टियानो रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोले बनाएका छन् । विश्वकप छनोटअन्तर्गत रिपब्लिक अफ आयरल्याण्ड विरुद्धको खेलमा व्यक्तिगत दुई गोल गर्दै रोनाल्डो सर्वाधिक गोल गर्ने अन्तर्राष्ट्रिय खेलाडी बनेका हुन्। रोनाल्डोले इरानका स्ट्राइकर अली दाईले बनाएको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानी भंग गरेका हुन्। यसअघि रोनाल्डोले गत असारमा भएको युरो […]

Continue Reading

रोनाल्डोले भने : ‘म सर एलेक्स फर्गुसनका लागि म्यानचेस्टर युनाइटेडमा फर्केको हुँ’

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अनुबन्ध गरेको छ । मंगलबार युनाइटेडले युभेन्ट्सका ३६ बर्षीय फरवार्ड रोनाल्डोलाई अनुबन्ध गरेको हो । सम्झौता दुई बर्षको रहेको युनाइटेडले जनाएको छ । यस्तै ३६ वर्षीय रोनाल्डोलाई सम्झौता थप गर्ने विकल्प समेत दिइएको युनाइटेडले जनाएको छ । ​युनाइटेडले १ करोड ५० लाख युरो खर्चेर युभेन्टसबाट […]

Continue Reading

१२ वर्षपछि अप्रत्याशित रूपमा म्यानचेस्टर युनाइटेड फर्किए क्रिस्टियानो रोनाल्डो

काठमाडौं । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किएका छन् । युभेन्टसमा रहेका उनलाई पुनः क्लबमा भित्र्याउने सहमति भएको इंग्लिस क्लब युनाइटेडले बताएको छ । स्वास्थ्य परीक्षणपछि रोनाल्डो औपचारिक रूपमा युनाइटेडमा आबद्ध हुनेछन् । युनाइटेडले रोनाल्डोसँग दुई वर्षका लागि सम्झौता गरिएको जनाइएको छ । रोनाल्डोको युनाइटेड अनुबन्धलाई अप्रत्याशित मानिएको छ । रोनाल्डो युनाइटेडको […]

Continue Reading

सर्जियो अगुएरोले बार्सिलोनामा मेसिको १० नम्बर जर्शी लगाउन गरे अस्विकार

काठमाडौं । मेस्सीले बार्सिलोना छोडेपछि अलपत्र अवस्थामा रहेको १० नम्बरको जर्सी लगाउन कप्तान जेरार्ड पिकेले गरेको प्रस्ताव अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरोले अस्वीकार गरेका छन् । सिजनको पहिलो खेल खेल्दा पनि १० नम्बरको जर्सी खाली थियो । नयाँ सिजनमा उक्त जर्सी लगाउने खेलाडी बार्सिलोनाले भेट्टाएको छैन । १० नम्बर जर्सी कसैले लगाउँदै भन्ने प्रश्नमा बार्सिलोनाका रक्षक […]

Continue Reading