मलाई पनि बोल देउ भन्दै गणेश थापाले एन्फा अध्यक्ष छिरिङलाई लेखे यस्तो पत्र

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पत्र लेखेका छन् । पत्रमा उनले आफूलाई यही पुस २२ गते बस्न लागेको एन्फाको कार्यकारिणी समितिको बैठकमा आफ्ना धारणा राख्नका लागि अवसर मिलाइदिन अध्यक्ष छिरिङसमक्ष आग्रह गरेका छन् । विगत सात वर्षदेखि छिरिङले आफूमाथि लगाएका आरोपका कारण आफूले […]

Continue Reading