जर्मनीका लेजेन्ड फुटबलर गर्ड मुलरको निधन

काठमाडौं, साउन ३१ : बायर्न म्युनिख तथा जर्मनीका लेजेन्ड फुटबलर गर्ड मुलरको निधन भएको छ। मुलरको आइतबार ७५ वर्षको उमेरमा निधन भएको उनी आबद्ध फुटबल क्लब बायर्न म्युनिखले जनाएको छ । उनले पश्चिम जर्मनमा लागि ६२ खेलमा ६५ गोल गरेका थिए । साथै, बायर्न म्युनिखका लागि ६०७ म्याचमा ५६६ गोल गरेका थिए । मुलरले विश्वकप […]

Continue Reading