आर्थिक समस्याबाट गुज्रिरहेको बार्सिलानाले ग्रिजम्यानलाई लोनमा बेच्यो

काठमाडौं । ला लिगा च्याम्पियन एथ्लेटिको मड्रिडले एन्टोनिओ ग्रिजम्यानलाई पुनः अनुबन्धित गरेको छ । एट्लेटिकोले ग्रिजम्यानलाई बार्सिलोनाबाट एक वर्षका लागि लोनमा ल्याएको हो। एट्लेटिकोले ३० वर्षीय ग्रिजम्यानलाई अर्को स्पेनिस क्लब बार्सिलोनाबाट १ वर्षका लागि लोनमा भित्र्याएको हो । क्लबले उनलाई स्थायी खेलाडीको रूपमा अनुबन्ध गर्न सक्ने सर्त पनि राखेको छ । यसअघि सन् २०१९ मा […]

Continue Reading