जिनेदिन जिदानले रियल मड्रिड छाडे

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लबको प्रशिक्षक पदबाट बिहीबार राजीनामा दिएका छन् । सन् २०१९ मा रियलका मुख्य प्रशिक्षक बनेका जिदानले रियलले यस सिजन कुनै उपाधि जित्न नसकेपछि क्लब छाड्न लागेका हुन् । जिदानले क्लबका डिरेक्टर र टिमका खेलाडीलाई आफुले क्लब छाड्ने बताईसकेको स्पेनिस पत्रिका एएसले जनाएको छ । यस्तै […]

Continue Reading