ज्याक ग्रेलिस कीर्तिमानी १० करोड पाउण्डमा सिटीले गर्‍यो अनुबन्ध

काठमाडौं : इङ्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले एष्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रेलिसलाई बेलायतको कीर्तिमान रकम १० करोड पाउण्डमा अनुबन्ध गरेको छ। सिटीले बिहीबार ग्रेलिसलाई अर्को इंग्लिस क्लब एस्टन भिल्लाबाट १०० मिलियन पाउन्डमा भित्र्याएको जनाकारी दिएको हो । यसअघि २०१६मा म्यानचेस्टर युनाइटेडले युभेन्टसबाट पाउल पोग्बालाई ८ करोड ९० लाख पाउण्डमा अनुबन्ध गरेको रकम नै बेलायतमा […]

Continue Reading