पाकिस्तानका डानिस अजिजले चितवन टाइगर्सबाट इपीएल खेल्ने

काठमाडौं : पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेटर डानिस अजिजले चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) ट्वान्टी–२० क्रिकेटमा चितवन टाइगर्सबाट खेल्ने भएका छन्। सोमपाल कामीको कप्तानीमा रहेको चितवनले आइतबार पहिलो विदेशी खेलाडीको रुपमा अजिजलाई अनुबन्ध गरेको हो । चितवन टाइगर्सका अप्रेसन्न डिरेक्टर विनिता चौधरीले अजिजलाई भित्र्याउँदा उत्साहित रहेको बताइन् । ‘नयाँ सिजनको ईपीएलका लागि डानिसलाई विदेशी खेलाडीको रुपमा […]

Continue Reading