नेपाल र नेपालीलाई झुक्याउँदै डेभ वाटमोर बरोडाका प्रशिक्षक नियुक्त

काठमाडौं । पारिवारिक कारण देखाउँदै नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका पूर्व अस्ट्रेलियन क्रिकेटर डेभ व्हाटमोर भारतको बरोडा क्रिकेट एसोसिएसनको प्रमुख प्रशिक्षक तथा क्रिकेट निर्देशक नियुक्त भएका छन्। व्हाटमोरले यसै महिना ओमानमा सम्पन्न आईसीसी विश्वकप लिग-२ अन्तर्गतको नेपाल, ओमान र अमेरिका बीचको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअघि नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकबाट राजिनामा दिएका थिए। […]

Continue Reading

‘नेपालले बलियो टिमसँग खेल्न आवश्यक छ’

काठमाडौं : राजीनामा दिइसकेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ वाटमोरले जाँदाजाँदै नेपाली खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव दिलाउन नेपाल क्रिकेट संघ (क्यान) ले पहल गर्नुपर्ने सुझाव दिएका छन् । । ह्वाटमोले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको तर नेपाल क्रिकेट संघले खेलाडीलाई धेरै भन्दा धेरै खेलहरु आयोजना गरेर अनुभव दिनुपर्ने सुझाब नेपाल क्रिकेट संघलाई दिएका छन् […]

Continue Reading

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक वाट्मोरले दिए अप्रत्यासित राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले अप्रत्यासित रूपमा पदबाट राजीनामा दिएका छन् । आईसीसी विश्वकप लिग–२ का लागि ओमानमा रहेका विश्वकप विजयी प्रशिक्षक ह्वाटमोरले शुक्रबार राजीनामा दिएका हुन् । क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले मुख्य प्रशिक्षक वाट्मोरले राजीनामा दिएको पुष्टि गरेका छन् । सेप्टेम्बर १३ देखि २० सम्म हुने नेपाल, अमेरिका […]

Continue Reading