दक्षिण अफ्रिकाले विश्वकप क्रिकेट आयोजनाको दाबेदारी गर्ने

एजेन्सी । दक्षिण अफ्रिकाले सन् २०२७ को विश्वकप क्रिकेट आयोजनाको दाबेदारी गर्ने भएको छ । दक्षिण अफ्रिका क्रिकेट बोर्डका कार्यवाहक अध्यक्ष रिहान रिचार्ड्सले सो प्रतियोगिता आयोजनाको दाबी गरिएको र सरकारले पनि त्यसलाई समर्थन गरेको बताएका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२७ को विश्वकप आयोजनाको प्रक्रिया सुरु गर्दा दक्षिण अफ्रिकाले पनि त्यसको दाबेदारी […]

Continue Reading