आफ्नै देशमा ओलम्पिक स्वर्ण जित्ने ओसाकाको सपना अधुरै

काठमाडौं । चार पटककी ग्रान्डस्लाम विजेता जापानकी टेनिस खेलाडी नाओमी ओसाका टोकियो ओलम्पिक–२०२० को टेनिस प्रतियोगिताबाट बाहिरिएकी छन् । विश्व नम्बर दुई ओसाबा ४२ औं वरीयताकी चेक गणतन्त्रकी मार्केटा भोन्द्रुसोभासँग ६–१ र ६–४ ले पराजित भइन्। यो सँगै टोकियो ओलम्पिकको उद्घाटन समारोहमा ‘ओलम्पिक फ्लेम’ प्रज्वलन गरेकी ओसाकाको स्वदेशी भूमिमा ओलम्पिकको स्वर्ण पदक जित्ने सपनामा पूर्ण […]

Continue Reading

मिडियासँग नबोल्दा जरिवना लागेपछी ओसाकाले गरिन् फ्रेन्च ओपन बहिस्कार

काठमाडौँ : विश्व वरीयतामा दोस्रो स्थानमा रहेकी जापानी खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिस बहिस्कार गरेकी छिन् । मिडियासँग कुरा नगरेका कारण आयोजकबाट चेतावनी खेप्नु परेपछि ओसाकाले जारी फ्रेन्च ओपन बीचैमा छाड्ने निर्णय गरेकी हुन्। २३ वर्षीया ओसाकाले आफ्नो ट्विटरमार्फत एक सन्देश सार्वजनिक गरी प्रतियोगिताका बाँकी खेलमा सहभागी नहुने जानकारी दिएकी छिन् । ‘सन् २०१८ […]

Continue Reading