टेनिस सुपरस्टार नोभाक जोकोभिचलाई अस्ट्रेलियाद्वारा देश निकाला

काठमाडौं। टेनिस सुपरस्टार नोभाक जोकोभिचलाई अस्ट्रेलियाबाट निकाला गरिएको छ । जोकोभिचले अष्ट्रेलियामा रहनको लागि आफ्नो अन्तिम कानुनी लडाईमा अदालतले सरकारको पक्षमा निर्णय दिएपछि अस्ट्रेलियन सरकारले उनलाई देश निकाला गरेको हो । अदालतको फैसलापछि प्रतिक्रिया दिदै जोकोभिचले आफु फैसलाबाट निराश भएपनि अदालतको आदेश मान्ने बताएका थिए । जोकोभिचलाई अस्ट्रेलियन सरकारले मेलवर्नबाट दुबई जाने विमानमा पठाइएको बिबिसीले […]

Continue Reading

नोभाक जोकोभिचले जिते फ्रेन्च ओपनको उपाधि

काठमाडौं : सर्बियाका विश्व नं. १ खेलाडी नोभाक जोकोभिचले यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा आइतबार राती भएको पुरुष एकलको फाइनलमा जोकोभिचले ग्रिसका स्टेफानोस सिसिपासलाई पाँच सेट खेलेर हराउँदै करियरमा दोस्रोपटक फ्रेन्च ओपन जितेका हुन्। उपाधि जित्ने क्रममा विश्व नम्बर जोकोभिचले पाँचौं वरीयताका स्टेफानोसलाई ६–७(६–८), २–६, ६–३,६–२ र ६–४ को सेटमा […]

Continue Reading