नेम्वाङ-अल्मुतारी विवाद समाधान गर्ने जिम्मा युवा तथा खेलकुद मन्त्रालयलाई

काठमाडौं । एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको विवादबारे छानबिन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले युवा तथा खेलकुद मन्त्रालयलाई जिम्मा दिएकाे छ। एन्फा कार्यसमितिको शुक्रबार बसेको आकस्मिक बैठकले स्वतन्त्र आयोग बनाएर वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकको निवेदनबारे छानबिन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको हो । […]

Continue Reading